राम नारायण पंडित | फागुन १, सिरहा | सिराहाको मिर्चैयामा अज्ञात समुहले गोली हान्दा माओवादी कार्यकर्ता घाइते भएका छन् । गोली लाग्नेमा माओवादी केन्द्र निकट भातृ संग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | फागुन १, सिरहा | सिराहाको मिर्चैयामा अज्ञात समुहले गोली हान्दा माओवादी कार्यकर्ता घाइते भएका छन् । गोली लाग्नेमा माओवादी केन्द्र निकट भातृ संग"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा वाइसियल नेतामाथि गोली प्रहार

१ फाल्गुन २०७३, आईतवार ०८:१८

राम नारायण पंडित | फागुन १, सिरहा | सिराहाको मिर्चैयामा अज्ञात समुहले गोली हान्दा माओवादी कार्यकर्ता घाइते भएका छन् । गोली लाग्नेमा माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खान रहेका छन् ।

सिरहाको मिर्चैया २ मल्हनियाँको नहर चौकमा खान माथि करीब १० बजे अज्ञात समुहले गोली प्रहार गरेको थियो  । अन्दाजी २९ बर्षीय लालुखानलाई खुट्टामा गोली लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । 

घाइते खानको मिर्चैयाको एक निजि अस्पतालमा उपचार भइरहेको डिएसपी बज्राचार्यले बताए । गोली प्रहार गर्नेहरुको खोजी तिब्र गरिएको प्रहरीले बताएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान