विमल धामी | फागुन १, बेल्डाँडी | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आईतवार सेवाग्राहीहरु मर्कामा परेका छन् । स्थानिय निकायका कर्मचारीहरुले न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी | फागुन १, बेल्डाँडी | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आईतवार सेवाग्राहीहरु मर्कामा परेका छन् । स्थानिय निकायका कर्मचारीहरुले न"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कर्मचारी आन्दोलनमा उत्रिदा सेवाग्राहीहरु मर्कामा

१ फाल्गुन २०७३, आईतवार ०९:३०

विमल धामी | फागुन १, बेल्डाँडी | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा आईतवार सेवाग्राहीहरु मर्कामा परेका छन् । स्थानिय निकायका कर्मचारीहरुले निजामती कर्मचारी सरह सेवा सुविधा र ब्यावहार गरियोस भन्ने माग राख्दै आज बेल्डाँडी नगरपालिकामा कामकाज ठप्प पारीएको स्थानिय निकायका कर्मचारी तेज बहादुर सुनारले जानकारी गराउनु भयो ।

एक साता देखि आन्दोनमा उत्रिएका कर्मचारीहरुले देश ब्यापिरुपमा आन्दोल थालेका छन् । आन्दोलन लाई टेवा पुर्याउन अर्थात स्थानिय कर्मचारीहरुलाई राज्यले गरेको ब्यावहार प्रति आक्रोशित बनेका कर्मचारीहरुले स्थानिय निकाय बाट दिने काम काज ठप्प पारेर राज्यको ध्यान आक्रषण गर्न खोजेको कर्मचारीहरुले बताएका छन् ।

बेल्डाँडी नगरपालिका कार्यालयमा  विहानै देखि सेवा ग्राहीहरुको भिड लागेको छ । सेवा लिनका लागि कार्यालय पुगेका एक बृद्ध राम बहादुर ओखेडाले भने आफु छोराको नागरित्ताको सिफारीसका लागि कार्यालय धाउन लागेको एक हप्ता हो आज आज भोली भोली भनेर धाउदा धाउदा काम नभएको दुःखेसो सुनाउनु भयो ।

अर्का सेवा ग्राहीहरु राजा राम ठाकुरले भने आफु नागरित्ताको प्रतिलिपिको लागि आएको काम नहुदा भोली तिर आउनु पर्ला भनेर फर्केको बताउनु भयो ।

यसरी सरकारले स्थानिय निकायका कर्मचारी लाई सहि ब्यवाहार नगरेको भन्दै सेवा ग्राहि समेत आन्दोलनमा सरिक हुने भएका छन् । कर्मचारीहरुको माग सरकारले छिट्टै सम्वोधन गरिदिनु पर्ने स्थानिय नागरिकको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य