पर्वत । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको शिबालय बहुमुखी क्याम्पस १५ सदस्यीय मुल इकाइ कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा   परशुराम पौडेल (भुबन), उपाध्यक्ष स्पारस पौडेल, सचिवमा बिबेक लामिछाने, सहसचिवमा आशा सापकोटा र क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको शिबालय बहुमुखी क्याम्पस १५ सदस्यीय मुल इकाइ कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा   परशुराम पौडेल (भुबन), उपाध्यक्ष स्पारस पौडेल, सचिवमा बिबेक लामिछाने, सहसचिवमा आशा सापकोटा र क"/>
2026-09-20 12:54 AM
पर्बत - PBT

शिवालयमा १५ सदस्यीय अखिल क्रान्तिकारी कमिटि गठन

पर्वत । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको शिबालय बहुमुखी क्याम्पस १५ सदस्यीय मुल इकाइ कमिटि गठन भएको छ । कमिटिको अध्यक्षमा   परशुराम पौडेल (भुबन), उपाध्यक्ष स्पारस पौडेल, सचिवमा बिबेक लामिछाने, सहसचिवमा आशा सापकोटा र कोषाध्यक्ष  अमृत लामिछाने रहेका छन् ।

अखिल क्रान्तिकारी विद्यार्थी संगठन पर्वतका अध्यक्ष विजय सापकोटाको आथित्यतामा भएको कार्यक्रममा बोल्दै सापकोटाले सकारात्मक सोचका साथ अघि बढ्न शैक्षिक माफियाको विरुद्ध आवाज उठाउनको लागि सवै विद्यार्थी एक हुनुपर्नेमा जोड दिए । 

उनले समृद्ध बिधालय ,समाज र देश निर्माणमा दृढताका साथ लाग्नेको लागि र शिक्षामा देखिएको दलालिकरणको अन्त्य गर्नको लागि पनि सवै एक हुनुपर्ने भन्दै अब हुने स्ववियु निर्बाचानमा पहिलो सङठन बनाउनको लागि सवै लाग्नुपर्ने बताए । 

उनले शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरणको विरुद्धमा जाग्नको लागि पनि सै एक हुनुपर्ने बेला आएको भन्दै स्ववियूको चुनावमो अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनलाई विजय गराउनको लागि जोड दिए । कार्यक्रममा विक्रम ढुंगना, ऋषिराम पौडेल लगाएका जिल्ला विद्यार्थी नेताकोा सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो