2026-09-08 03:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिबिसमा धर्ना हुँदा सरकारी काम काज ठप्प

दान बहादुर बुढा/फागुन २, मुगु । मुगु चरण बद्ध आन्दोलनमा रहेका स्थानिए निकायमा कार्यरत कर्मचारीहरुले जिल्ला बिकास कार्यालय समितिको कार्यालय र गाँउ बिकास समितिको काम काज ठप्प पारी आन्दलोनमा उत्रँदा जनताको काममा अबरुद्घ हुदा जनता मारमा जिल्ला बिकास समितिमा धर्ना गर्दा सरकारी काम काज बन्द भएको छ ।

आफुलो काम काज गरे वापत सेवा  निवृतका बखत पाउने उपदान सन्नतानका लागी छात्रबृद्घि स्वास्थ्य उपचार, बिमा, सेवा समायोजन मागसहित माघ १९ गतेबाट  चरणबद्घ आन्दोलन गर्दा पनि सरोकार वाला निकाय अझैसम्मम जिम्मेवार नहुँदा हिजोबाट कार्यालय बन्द गराईएको आन्दोलनकारीहरुले बताएका छन् ।  आन्दोलनका कारण आइतबार र सोमबार जिबिस र प्राबिधिक कार्यालय पूर्ण रुपमा बन्द रहेका छन ।

बिकट दुर्गम हिमाली जिल्ला मुगु भुगोलको कठीनाई संगै जुधेर मुगुका टाठाटाठा बस्तिबाट दुई दिन हिडेर सदरमुका गमगढी जिल्ला बिकास समितिको कार्याल बिकासी योजना लगाएत अन्य कामको सिलसिलामा ८/९ दिन सम्म गमगढी बजार होटलमा बास बस्दै आईरहेको र काम काज कुनै कुनैपनि नभएको भिई ९ का कन्न धामीले जानकारी दिए ।

स्थानिय निकायमा काम काज गरे वापत सेवा  निवृतका बखत पाउने उपदान सन्नतानका लागी छात्रवृत्ति स्वास्थ्य उपचार, बिमा, सेवा सम्मन जनक पाउनुपर्ने बताएका छन । कुनै पनि कार्यालयमा दुई थरीको कर्मचारी नहुन भन्ने माग रहेको स्थानिय पनकाय कर्मचारी संघ नेपल जिल्ला कार्या समितिका अध्क्षय खड्ग राज मल्लले बताएका छन ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ