पर्वत । आज नेपाल पत्रकार महासंघको अधिवेशन हुदैछ । सहमतिय आधारमा महासंघको नेतृत्व चयन गर्ने भनिएता पनि त्यो भने सम्भव हुने देखिएको छैन । जिल्लामा क्रियाशिल संगठनहरु दुई भागमा विभाजन भएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आज नेपाल पत्रकार महासंघको अधिवेशन हुदैछ । सहमतिय आधारमा महासंघको नेतृत्व चयन गर्ने भनिएता पनि त्यो भने सम्भव हुने देखिएको छैन । जिल्लामा क्रियाशिल संगठनहरु दुई भागमा विभाजन भएका छन् ।

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार महासंघ पर्वतको अध्यक्षमा को ?

२०७३, ३ फाल्गुन मंगलवार ०३:०१

पर्वत । आज नेपाल पत्रकार महासंघको अधिवेशन हुदैछ । सहमतिय आधारमा महासंघको नेतृत्व चयन गर्ने भनिएता पनि त्यो भने सम्भव हुने देखिएको छैन । जिल्लामा क्रियाशिल संगठनहरु दुई भागमा विभाजन भएका छन् ।

प्रेस युनियन पर्वतका अध्यक्ष छविलाल तिवारीलाई अध्यक्ष बनाउनको लागि युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार महासंघ लागि परेको छ भने प्रेस चौतारीका सन्तोष थापालाई अध्यक्ष बनाउनको लागि प्रेस सोसाइटी र क्रान्तिकारी पत्रकार संगठन लागेको छ ।

महासंघको चुनाव शूरु भएसँगै पत्रकारहरुको चहलपहलले कुश्मा बजारलाई तरङ्गीत बनाएको छ । धेरैले युनियनका छविलाल तिवारी अध्यक्षमा विजय हुने जनाएका छन् तर  चौतारीले युनियनबाटै भोट हत्याउने र विजय हुने सोच बनाएको स्रोतको दाबी छ ।

विगतमा भएको सहमति अनुसार छविलाल तिवारीलाई अध्यक्ष बनाउने सहमति भएता पनि चौतारीले नमानेपछि चुनाव हुने पक्कापक्की भएको हो तर अझै पनि प्रेस युनिय आबद्द मोर्चाले संयुक्त विज्ञप्ती निकाली सहमतिको लागि अन्तिम सम्म ढोका खोल्ने जनाएको छ । प्रेस युनियन ४१, प्रेस चौतारी ४१, प्रेस सेन्टर १३, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सोसाइटी ६ र क्रान्तिकारी पत्रकार संगठनको १ महासंघमा भोट रहेको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ