2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा नेपाल आमाको स्मारक निर्माण अभियान शुरु

बैशाख १२, नवलपरासी ।
नवलपरासीको कावासोतीबाट नेपाल आमाको भुकम्प स्मृति स्मारक निर्माण अभियान शुरु भएको छ । नवलपुर जेसिज
बर्ष २०१६ को सयोजनमा २०७२ बैशाख १२ गते नेपालमा आएको बिनासकारी महाभुकम्पबाट ज्यान गुमाएका र बिपतमा
परेका ब्यक्ति तथा परिवारको सम्झनामा आज भुकम्प गएको एक बर्ष पुरा भएको दिनबाट भुकम्प स्मृति स्मारक
निर्माण अभियान शुरु भएको हो ।
nawwalparasi jises

अभियान राष्ट्रिय
झण्डासहित कावासोती नगरपालिकाको फलफुलचोक र तम्सरीया नगरपालिकाको चोरमाराबजार क्षेत्रबाट एकै साथ रिले
दौड सम्पन्न भएको छ ।।

नवलपुर जेसिज बर्ष २०१६ का अध्यक्ष सागर
पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा कावासोतीमा एमाले जिल्ला अध्यक्ष एवम् पुर्व सभाषद् रोशन
वहादृुर गाहाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काङग्रेसका श्रीधर शर्मा, एकिकृत नेकपा
माओवादिका चेतनाथ पोख्रेल, मध्यबिन्दु प्रज्ञा प्रतिठानका अध्यक्ष जीवन सापकोटा, मध्यविन्दु नगरपालिकाका
कार्यकारी प्रमुख राजेन्द्र देवकोटा, नवलपुर उद्योग बाणिज्य संधका अध्यक्ष ओम प्रसाद पौडेल लगायतका
व्यक्तहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई