फागुन ३, काठमाडौँ | राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसनले) फाल्गुन ६ गते जिल्ला ब्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । 

आज जोरपाटीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३, काठमाडौँ | राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसनले) फाल्गुन ६ गते जिल्ला ब्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । 

आज जोरपाटीको"/>

१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निसानले जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता गर्ने

३ फाल्गुन २०७३, मंगलवार ०९:४५

फागुन ३, काठमाडौँ | राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसनले) फाल्गुन ६ गते जिल्ला ब्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । 

आज जोरपाटीको चार्ल्स डार्विन स्कुलमा आयोजित पत्रकार सम्मेलनमा ३० भन्दा बढी बिद्यालयले सहभागीता जनाउने आयोजक स्कुलका अध्यक्ष अजय ढकालले बताए । निसान र चार्ल्स डार्विन स्कुलले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा बिजेतालाई मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरिने चार्ल्स डार्विन स्कुलका प्रधानाध्यापक रामेश्वर चौलागाईंले बताए ।

कार्यक्रममा निसानका केन्द्रीय अध्यक्ष ओमप्रसाद ढकाल र निसानका महासचिव सौर्य आचार्यको समेत उपस्तिथि रहेको थियो । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु