पंकज धामी | फागुन ३, दार्चुला | जिल्ला प्रशासन दार्चुला मार्फत एक मिहनाको समयावधिमा ४५ जनाको राहदानी तयार गरिएको छ ।

मंसिर ७ देखि पुस २२ गतेसम्म निवेदन दिएकाहरुका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | फागुन ३, दार्चुला | जिल्ला प्रशासन दार्चुला मार्फत एक मिहनाको समयावधिमा ४५ जनाको राहदानी तयार गरिएको छ ।

मंसिर ७ देखि पुस २२ गतेसम्म निवेदन दिएकाहरुका"/>

2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाले तयार गर्यो, एक महिनामा ४५ राहदानी

पंकज धामी | फागुन ३, दार्चुला | जिल्ला प्रशासन दार्चुला मार्फत एक मिहनाको समयावधिमा ४५ जनाको राहदानी तयार गरिएको छ ।

मंसिर ७ देखि पुस २२ गतेसम्म निवेदन दिएकाहरुकामध्ये बाट ४५ जनाको राहदानी जारी भएको जिल्ला प्रशासन कार्यालयका कम्युटर अपरेटर मोहन भट्टले जानकारी दिनु भएको छ ।

राहदानी विभागले जारी गर्ने मेसिन रिडेबल पासपोर्ट (एमआरपी) का लागि जिल्ला प्रशासन कार्यालय मार्फत निवेदन दिएका ४ जनाको फाराम भने रद्द भएको छ ।

फाराम रद्द हुनेमा हुनैनाथका ईश्वरीदत्त अवस्थी, उकुका गोपालराम हुडके, पिचौलचौरीका जमनसिह महरा र शंकरपुरका शिवराज मिश्र रहेका छन् ।

फाराम रद्द भएको निवेदकहरुले पुनः फाराम भरेर राहदानीका लागि निवेदन दिनु पर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई