Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 16, 2017 पर्बत - PBT, समाज

मिलनले ग¥यो देविस्थान प्राविमा कम्प्यूटर तथा शैक्षिक सामग्री हस्तान्तरण

By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । जिल्लामा रहेको सवैभन्दा जेठो र पुरानो पर्वत मिलन क्लबले एक विद्यालयमा कम्प्यूटर, शैक्षिक सामग्री तथा पोशाक हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमको विच देविस्थान ९ फलेवासमा रहेको देविश्थान प्राविमा एक थान कम्प्यूटर, विद्यालयका अध्ययनरत ४६ जना विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । ९५ हजार बराबरको उक्त सामग्री हस्तान्तरण गरेको हो ।

विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नको लागि र पुरानो भौतिक पूर्वधार व्यवस्थापनमो लागि आर्थिक अभाव रहेको विद्यालयकी प्रअ गिता देवी शर्माले बताईन । उनले विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्नको लागि अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने गरेको समेत बताइन् ।

कार्यक्रममका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद मरासिनीले जिल्लामा विशुद्ध राजनीतिमा रहेर जिल्लामा सामाजिक तथा मानिवय क्षेत्रका क्लबले अतुलयनीय सहयोग गरेको बताए ।

उनले क्लबको  कार्यको चर्चा गर्दै जिल्लामा रहेर आफ्नै क्लबका सदस्यहरुबाट आर्थिक संकलन गरेर यसरी शैक्षिक क्षेत्रको विकासको लागि टेवा पु¥याएको भनि प्रशंसा व्यक्त गरे ।

उनले देविस्थान प्रथामिक विद्यालयका विव्यस, अभिभावहरुले घाटमा पुगेको विद्यालयलाई फेरी पहिलेकै अबस्थामा ल्याउनको लागि गरेको पहलको समेत प्रंशंसा गरे । १२ विद्यार्थीबाट ४६ जना विद्यार्थी बनाउन सक्नुनै आफैमा चुनौति रहेको बताउँदै विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर विकासको लागि आफूले जिल्ला प्रमुखको हैसियतले सम्बन्धीत क्षेत्रमा सहयोग गर्नको लागि आग्रह गर्ने बताए ।

उनले उक्त क्षेत्रमा सुरक्षा व्यस्थापन चुस्त बनाउनको लागि आवश्यक दरबन्दी थप गर्नको लागि माथिल्लो निकायमा खबर गरेको बताए । सुरक्षा क्षेत्रमा कुनै खलल पुग्ने काम भएको भए वा असुरक्षाको महसुस भएको भए तत्काल खबर गर्नको लागि समेत उनले आग्रह गरे ।

क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत क्लबका सदस्य यज्ञप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा पूर्व स्रोत व्यक्ति पदमपाणी भुषाल,  ध्रुब नमुना माविका प्रअ तुलसीराम तिवारी, अभिभावक पिताम्बर घिमिरे, उत्तमराज घिमिरे विद्यालयकी प्रअ गितादेवी शर्मा, विद्यार्थीको तर्फबाट अंकिता गौडेलल लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने अधिकांशले उक्त विद्यालयको भौतिक पुर्नसंरचनाको लागि  माग गरेका थिए । कार्यक्रममा विद्यार्थीको तर्फबाट बोल्ने अंकिता गौडेललाई क्लबका सह कोषाध्यक्ष शिव श्रेष्ठले नगदले सम्मान समेत गरेका थिए ।

मन बचन र कर्मले सेवा गरौ भन्ने मुल नाराका साथ २०४६ मा स्थापना भएको उक्त क्लबले जिल्लामा विभिन्न सामाजिक तथा मानविय सहायतमा आफ्नो सक्रियता बढाउदै आइरहेको छ ।

उक्त कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने जिल्ला खेलकुद विकास समिति, झलक बहादुर कार्की, संसार श्रेष्ठ( सन्तोष), नारायण बाबु गिरी, कृष्ण गिरी, सुरेन्द्र शर्मा, भोजकुमार श्रेष्ठ, रामु श्रेष्ठ, नेत्रप्रसाद पौडेल योगेन्द्र भण्डारी, राजेन्द्र भुषाल, पिताम्बर नेपाली (विदुर), दिनेश विक लगायतले सहयोग गरेको भन्दै क्लबले सम्मान समेत गरेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं कुश्मा नगर संयोजक शंकर गिरी, शसस्त्र प्रहरी बल चण्डिका गणका गणपति सुदर्शन सिलवाल, प्रहरी नायब उपरिक्षक शेखर खनाल, अनुसन्धान अधिकृत विष्णु पण्डित, क्लबका सदस्य तथा पदाधिकारी, स्थानीयबासी, अभिभावक लगायतको बाक्लो सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन क्लबका महासचिव विनोद विक्रम पोख्रेलले गरेका थिए ।