2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गेरमीमा मुस्लिम धर्मावलम्बीहरुको अन्तराष्ट्रिय सम्मेलन सकियो

बैशाख २०, नवलपरासी । पछिल्लो समयदेखि स्लाम धर्म संकटमा परेको भन्दै स्लाम
धर्मको संरक्षण र प्रबद्र्धन गर्न हामी सबै मुस्लिम समुदायको उत्तरदायित्व रहेको स्लाम धर्मावलम्बीहरुले
बताएका छन् । धर्मका नाममा आतन्क मचाउने र धर्ममा घुसपैठ गरि सोझा साझा मुस्लिमहरुलाई भर्माउने कामले
हामी मुस्लिम समुदाय र धर्म संकटमा परेको भन्दै हामी सबै मुस्लिमहरु धर्म प्रतिको आस्था विश्वास पोख्ता
हुन जरुरी रहेको धर्मावलम्बीहरुले विचार व्यक्त गरेका हुन् ।

muslim - sajha sabal nawalparasi
स्लामिक धार्मिक शिक्षा र धर्मको
प्रवद्र्धन गर्ने उद्धेश्य नवलपरासी जिल्लाको सिमावर्ति गाविस गेरमीमा आयोजित दुई दिने अन्तराष्टिय«
मुस्लिम कांफ्रेन्समा धर्मावलम्बी वक्ताहरुले मुस्लिम समुदायमा सुदृढकरण ल्याउन यस्ता घुसपैठ
व्यक्तीहरुको चन्गुलबाट धर्मलाई संरक्षण गर्न आवश्यक रहेको बताए ।
प्राचिनकाल देखि मुस्लिम
समुदायहरुको पुस्ता चलिरहदा पनि भने मुस्लिमका अधिकांश धार्मिक तथा ऐतिहासिक ठाउँहरु अझै ओझेलमा परेको छ
। सम्मेलनमा वक्ताहरुले मुस्लिम वर्गहरुको पनि अधिकारमा समान पहुँच हुन र धार्मिक तथा ऐतिहासिक
ठाउँहरुको विकास हुन नेपाल सरकार संग आग्रह समेत गरेका थिए ।

muslim sajha sabal

आयोजित सम्मेलनमा धार्मिक प्रवचनका लागी साउदी, लेबनान, बँग्लादेश, पाकिस्तान, भारत र
नेपालका ठुला उत्कृष्ठा धर्मावलम्बीहरुको सभागीता रहेको थियो । यस दुईदिने सम्मेलनमा भारत र नेपालबाट
करिब १० हजार भक्तजनहरुको सहभागिता सहित सम्मेलन सकिएको थियो ।

muslim

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई