2026-07-03 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको त्रिवेणी पेट्रोल पम्पमा उपभोक्ता ठगेको भन्दै शिलबन्दि

सरु शर्मा/ बैशाख २२, परासी । नवलपरासीको
जमुनिया –४ ,गोेपिगञ्जमा रहेको त्रिवेणी आयल स्टोर्समा नापतौल तथा गुणस्तार कार्यालयले सिलबन्दी गरेको छ
। बुटवलवाट आएको नापतौल तथा गुणस्तर कार्यालयको टोलीले पम्पवाट ५ लिटर डिजेलमा १ सय ५० मिलि लिटर कम गरि
विक्री गरिेको भेटिएपछि जरीवाना सहित १ महिनाका लागि पम्पनै सिल गरेको नवलपरासीका सहायक प्रमुख जिल्ला
अधिकारी माधव प्रसाद ढुंगानाले बताउनुभयो ।

petrol

त्यसक्षेत्रका उपभोक्ताहरु त्यस पम्पवाट आफुहरु निक्कै ठगिएको भन्दै गुनासो गरेपछि अनुगमन
गरिएको बताईएको छ । नवलपरासी जिल्लाको त्रिवेणी क्षेत्रमा संचालन हुने यातायातका सवारी साधन देखि
स्थानिय ग्रामिण तहका जनतालाई यसरी झुकाएर ठगीको ब्यापर गर्ने गरेका उक्त पम्पको चेक जांच गर्न जिल्ला
प्रसासन, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय सहितको टोली पुगेको थियो ।

-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक