२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको मनरीमा आगलागि, ६ घर जलेर नष्ट, दर्जनौं चौपाया मरे, ९ लाख बढिको क्षति

२२ बैशाख २०७३, बुधबार १०:१०

सरु शर्मा/ बैशाख २२, परासी । नवलपरासीको मनरी वडा नम्बर ९ मा आज
भिषण आगलागी भएको छ । आगलागिका कारण ६ घर गोठ जलेर पुर्ण रुपमा नष्ट भएका छन् । खाना पकाई सकेपछि
चुल्होेको आगो राम्रो सँग ननिभााएकाले आगलागि भएको स्थानियले बताएका छन् ।

aaglagi

ईम्ताज दर्जीको
घरावाट सुरु भएको आगोले वडाको ६ वटै घर जलेर नष्ट भएको बताईएको छ । भने ६ वटा घरगोठमा रहेका करिव ४० वटा
बाख्रा १ वटा भैसी पनि जलेर मरेका छन् । आगलागिका कारण कुनै मानविय क्षति नभए पनि करिव ९ लाख ५० हजार
बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकार िदिएको छ ।

करिव ११ बजेको समयमा लागेको आगो हावाहुरीका कारण तुरुन्तै नियन्त्रणमा लिन नसकिएका कारण धेरै
क्षति भएको हो । आगो स्थानीय बासी , परासीबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ

-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य