२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका यी बालकलाई सर्पले टोक्दा बन्नुपर्यो यस्तो, सहयोगको अपिल

२०७३, २७ बैशाख सोमबार १०:५८

बैशाख २७, नवलपरासी । नवलपरासीको
मध्यबिन्दु नगरपालिकाको अम्रसाका एक १३ बर्षिय बालकलाई सर्पले डस्दा अपांग हुनु पर्यो । बिषालु सर्पले
डस्दा ज्यान त बाँच्यो तर जीन्दगी भर अपांग भएर बस्नुपर्दा बालक भोजराज रेग्मीका लागी सहयोगको अपिल
गरीएको छ ।

आजभन्दा तिनबर्ष अघि रातको समयमा बिषालु सर्पले
डसेपछि रेग्मी अपांग भएका हुन् । उनी अहिले हिडडुल गर्न सक्दैनन् । बाबु मित्रलाल रेग्मीका अनुसार
नेपालको धेरै अस्पतालमा पुर्याइएको र राम्रो अस्पतालमा लगेमा बालक पुनः हिडडुल गर्न सक्नेहुने डाक्टरको
सल्लाह रहेको बताए ।

nawalparasi amrasa stoy - sajha sabal
बाबु मित्रलाल
रेग्मीद्धारा सहयोगको अपिल

आज भन्दा तिनबर्ष अघि मेरो छोरा भोजराज रेग्मी राम्रै हिडडुल
गर्दथ्इो । एकदिन रातको समयमा एक बिषालु सर्पले टोक्यो । तुरुन्त अस्पताल पुरायौ बाबु बाच्न त सफल भयो
तर अपांग भयो । अहिले हिडडुल गर्न सक्दैन । भरतपुर मेडिकल कलेज, बुटवल अस्ताल, काठमाडौंको कान्तिबाल
अस्पताल सबैमा पुर्याएँ । बाबुलाई ठिक होला भन्दै सबै अस्पताल  पुर्याउँदा घरको सम्पत्ति पनि सकिएको
कारणले सहयोग माग्न बाध्य भएको हुँ । डाक्टरले ठिक त हुन्छ भनेको छन् तर आर्थिक स्थितले नभ्याएको कारणले
आज हात जोड्नु परेको छ ।

यी बालकलाई सहयोग गर्न चाहानुहुने
जोकोहिले पनि बालक भोजराजको आमा पिपलमाया रेग्मीलाई सम्पर्क नम्बर ९८०७४२०४५१ (+977-
9807420451)
मा सम्पर्क गर्नसक्नुहुनेछ । साथै बालकको इन्नोभेटिभ डेभेलपमेन्ट बैंक खाता नम्बर
००४००००७५६१८ मा आर्थिक सहयोग गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा