१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जनवादी क्रान्ति गर्न लागि माओवादीबीच सिद्धान्तनिष्ट एकता हुनुपर्नेमा जोड

२७ बैशाख २०७३, सोमबार ११:२८

बैशाख २७,
नवलपरासी ।
नेकपा क्रान्तिकारी माओवादी नवलपरासीले नेपालमा जनवादी क्रान्ति गर्न लागि
माओवादीबीच सिद्धान्तनिष्ट एकता हुनुपर्नेमा जोड दिएको छ । नेकपा क्रान्तिकारी माओवादी नवलपरासी अन्तरगत
इलाका संयोजकहरुको सोमबार दाउन्नेमा भएको भेलाबाट उक्त निष्र्कष निकालिएको हो ।

भेलामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले नया जनवादी
क्रान्ति कम्युनिष्टहरुको अभिारा भएकाले त्यस मुद्धामा आउने कुनै सुकै कम्युनिष्टहरु बीच सिद्धान्तनिष्ट
एकता हुने बताउनुभएको थियो ।

नेता लम्सालले क्रान्तिको
शर्तमा एकता हुने र संसदवादमा रमाउनका लागि जो कोही संग पनि एकता हुन नसक्ने औल्याउनुभएको थियो । भेला
सो पार्टीका सहसंयोजक सुर्य न्यौपानेको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली