२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा नमुना युवा ब्यबस्थापीका संसद् बैठक ३ दिन बस्ने

२०७३, ९ फाल्गुन सोमबार ०८:२४

ललित बोहरा/फागुन ९, डडेल्धुरा । डडेल्धुरामा पनी नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रम मङगलबार देखी सुरु हुने भएको छ । 

यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार तिन दिन सम्म नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रम हुन लागेको हो । यूवाहरुलाई निती निमार्ण प्रक्रीया, स्थानीय निकाय तथा तहमा सहभागीता, क्षमता अभिबृद्धी गर्ने, नियम कानुन बनाउने नितीगत तह र प्रक्रियासंग अभ्यस्त गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको आयोजना नेपाल यूवा संस्था सञ्जाल (आयोन) का  महा–सचिव भरत बडायर जोशीले जानकारी दिनु भयो । 

साथै कार्यक्रमा यूवाहरुका सवालहरुलाई कसरी संसदीय प्रक्रियामार्फत अगाडि ल्याईन्छ र ऐन कानुन वा नियमहरु कसरी, ब्यबस्थापीका संसदबाट बनाईन्छ वा संशोधन गरिन्छ भने प्रक्रियासंग यूवाहरुलाई नै परिचित गराउनेमा जोड दिईने छ । 

अबार देखी सुरु हुने कार्यक्रममा राजनीतीक दलका भातृ संगठनहरुका यूवाहरु, समाजीक क्लब, पत्रकार यूवाहरु लगायतका क्षेत्रबाट करिब ७० जना यूवाहरु सहभागी हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । कार्यक्रमको अन्तीम दिन सासंदहरु एनपी साउद र ज्ञानु गैर कार्यक्रममा उपस्थीत हुने बताईएको छ । प्रदेश नं.७ को डडेल्धुरामा मात्र हुने कार्यक्रममा उठेका यूवाका सवाल तथा समस्याहरु सासंदहरु मार्फत केन्द्र सम्म पुत्याउने आयोजनाले जनाएको छ । 

नमुना संसद कार्यक्रम समापनको दिन यूवाहरुका समस्या र सावलहरुको एक घोषणा पत्र पनी जारी गरीने आयोनका उपाध्यक्ष अनिल सिम्खडाले बताए । नेपाल यूवा संस्था सञ्जाल देशभर ४४ जिल्लाका ९२ युवा संस्थाहरुको छाता संस्था हो ।

सन २००५ मा स्थापनीत यस संस्थाले स्थापनाकाल देखी यूवाहरुको अधिकार सवालमा पैरवी, बिकाशमा यूवा सहभागीता, युवा संस्था र यूवा क्षमता अभिबृद्धी लागी नेपाल सरकारका बिभीन्न मन्त्रलय तथा निकायहरुसंग साझेदारीमा बिभीन्न कार्यक्रम संञ्चालन गर्दै आएको छ । यस अघि आयोनले सिन्धुपाल्चोक, बागलुङ्ग, जाजरकोट, जनकपुर, तेह्रथुन, बर्दिया र चितवन जिल्लामा कार्यक्रम सम्पन्न गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी