सलिम अन्सारी/फागुन ९, प्युठान । प्युठानमा  सोमबार भएको दुर्घटनामा एक महिला गम्भीर घाइते भएका छन् । 

दाङको भालुबाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/फागुन ९, प्युठान । प्युठानमा  सोमबार भएको दुर्घटनामा एक महिला गम्भीर घाइते भएका छन् । 

दाङको भालुबाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा बसको ठक्करबाट एक महिला गम्भीर घाइते

९ फाल्गुन २०७३, सोमबार ०९:४८

सलिम अन्सारी/फागुन ९, प्युठान । प्युठानमा  सोमबार भएको दुर्घटनामा एक महिला गम्भीर घाइते भएका छन् । 

दाङको भालुबाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको राप्ती यातायात सार्बजानिक बस ब्यबसायी समितीको ना ४ ख ५४७ नं को यात्रुबाहक बसले ददेरिमा ठक्कर दिँदा एक जना  महिला घाइते भएको प्रहरिले बताएको छ ।  

पानी बोकेर घर तर्फ जान लागेको बेला ती महिलालाई बसले ठक्कर दिएको बुझिएको छ । घाइते हुनेमा बाङ्गेसाल ७ ददेरी निबासी  २६ वर्षीय सुजना कुमाल रहेको प्रहरी चौकी दर्भानले जानकारी दिएको छ । 

घाइते कुमालको टाउकोमा  गहिरो चोट लाग्नुका साथै दाहिने खुट्टा समेत भाचिएको छ ।गम्भीर घाइते कुमाललाइ उपचारका लागि बुट्वल पुर्याइएको बताइको छ । प्रहरीले घटनास्थलबाट ठक्कर दिने  बस र बस चालकलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन