Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 21, 2017 पर्बत - PBT, समाज

संक्रमणकालिन न्यायका लागि द्वन्द्व व्यवस्थापन तालिम शुरु

By kit 6 मिनेट पढाइ

पर्वत ।संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन तालिम कुश्मामा शुरु भएको छ । स्थानीय शान्ति समिति पर्वतको आयोजनामा कुश्मामा दुई दिने तालिम शुरु भएको हो ।

स्थानीय शान्ति समितिका सदस्यहरु तथा गाविस÷नगरपालिका      स्तरीय शान्ति समितिका संयोजकहरुको लागि उक्त तालिमको आयोजना गरिएको स्थानीय शान्ति समिति पर्वतले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेलले शान्ति स्थापनाको लागि राजनीतिक संक्रमणको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले अस्थीर राजनीतिकको अन्त्य भएमा संक्रमणकालिन अबस्थाको अन्त्य हुने भन्दै त्यसको लागि राजनीतिक दलहरुले        सकरात्मक र रचनात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले संक्रमणकालिन अबस्थामा द्वन्द्व व्यवस्थापन गर्नको लागि पहिले राजनीतिक दलहरु एक भइ   राजनीतिक निकास निकाल्नुपर्ने औलाए  ।  समाजलाई शान्ति पथमा लैजानको लागि द्वन्द्व व्यवस्थापन अपरिहार्य भएता पनि त्यसको लागि राजनीतिक संक्रमणकालिन अबस्थाको अन्त्य हुनुपर्ने भन्दै तालिमबाट जिल्लामा शान्ति सुव्यवस्थापन गर्नको लागि आवश्यक जानकारी हासिल हुनेमा विश्वास व्यक्त      गरे । शान्ति समिति स्थानीय स्तरमा संक्रमणकालिन अबस्थामा द्वन्द्वको चपेटामा परेका नागरिकहरुलाई न्यायको प्रत्याभूति गराउनको लागि स्थापना भएको बताउँदै तालिमबाट थप जानकारी तथा आवश्यक ज्ञान हासिल हुनेमा आफू विश्वस्त रहेको बताए ।

स्थानिय शान्ति समिति पर्वतका  संयोजक सोमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा पूर्व संयोजक बैकुण्ठ गिरीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

उनले शान्ति समितिले आयोजना गरेको दुइ दिने संक्रमणकालिन न्यायका लागि द्वन्द्व व्यवस्थापन तालिमबाट विभिन्न गाविस तथा नगरपालिकाका संयोजक र जिल्लाका सदस्यहरुले धेरै ज्ञान सिक्न पाउने अबसर मिल्ने बताए । यसबाट जिल्ला तथा गाउँ विकासमा शान्ति स्थापनाको लागि थप टेवा पुग्ने विश्वास लिएको बताए ।

कार्यक्रमको स्वागत शान्ति समितिका पुर्व संयोजक धनराज सुनारले गरेका थिए भने कार्यक्रमको संचालन कार्यालय सचिव किशोर सुवेदीेले गरेका  थिए ।

गाउँ विकास समिति, कुश्मा नगरपालिका र स्थानीय शान्ति समिति पर्वतका सदस्यहरु गरी कार्यक्रममा ३२ जनाको सहभागीता रहेको थियो । सो कार्यक्रममा कपिलमणि दाहलले प्रशिक्षण दिने आयोजकले जनाएको छ । प्रशिक्षणमा संक्रमणकालिन अबस्थाका बारेमामा साथै द्वन्द्व व्यवस्थापन र न्यायका लागि आवश्यक प्रारभधानहरुको बारेमा जानकारी एवं जानकारी गराइने बुझिएको छ ।