फागुन १०, रसुवा । नेपाली सेनाले धुन्चेस्थित रसुवा माविको अधुरो भवन बनाउन आजदेखि सुरु गरेको छ । 

प्रअ तेम्पारिसाङ घलेका अनुसार भूकम्पअगावै थाम उठाई ढला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, रसुवा । नेपाली सेनाले धुन्चेस्थित रसुवा माविको अधुरो भवन बनाउन आजदेखि सुरु गरेको छ । 

प्रअ तेम्पारिसाङ घलेका अनुसार भूकम्पअगावै थाम उठाई ढला"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

अधुरो विद्यालय भवन बनाउँदै सेना

१० फाल्गुन २०७३, मंगलवार ०७:१३

फागुन १०, रसुवा । नेपाली सेनाले धुन्चेस्थित रसुवा माविको अधुरो भवन बनाउन आजदेखि सुरु गरेको छ । 

प्रअ तेम्पारिसाङ घलेका अनुसार भूकम्पअगावै थाम उठाई ढलान भए पनि विविध कठिनाइले दुई तलासम्म बनाइसकिएको विद्यालय भवन अधुरै रहेकाले लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायणदल गणले निर्माणको काम सुरु गरेको हो । 

लाङ्टाङ निकुञ्जको जैविक संरक्षणका साथसाथै सामाजिक कार्यमा समेत योगदान पु¥याउँदै आएको नारायणदल गणले भूकम्पले जीर्ण बनाएको धुन्चेस्थित शिव मन्दिर पुनःनिर्माण, धुन्चे–४ भिमली प्राविमा चारकोठे शौचालय निर्माण गर्नाका साथै धुन्चे प्रवेशद्वार नजिक प्राकृतिक स्रोतलाई संरक्षण गर्दै पानीट्याङ्की तथा धारा पनि बनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन