२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको खेलकुद तथा रचनात्मक सप्ताह हुने

२०७३, १० फाल्गुन मंगलवार ११:१४

नरजन तामाङ/फागुन १०, सुर्खेत ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तेस्रो खेलकुद तथा रचनात्मक सप्ताह फागुन २५ गतेदेखि तेस्रो खेलकुद तथा रचनात्मक सप्ताह सुरु हुने भएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको अध्यक्षतामा बसेको क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियन सहितको  बैठकले २०७३ फाल्गुन २५ गतेदेखि चैत्र १ गतेसम्म अन्तरक्याम्पस खेलकुद तथा रचनात्मक प्रतियोगिता स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सम्पन्न गर्ने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी बिष्णु कुमार खड्काले जानकारी दिए ।

उनका अनुसार खेलकुद प्रतियोगितामा  महिला तथा पुरुष भलिबल प्रतियोगिता, टेबलटेनिस, ब्याडमिन्टन, फुटबल, चेस, क्रिकेट  र रचनात्मक प्रतियोगितातर्फ कविता, गजल, वक्तृत्वकला , लोक नृत्य र हाजिरीजवाफ प्रतियोगिताहरू समावेस गरिएको छ । 

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष झक्क शाहीको संयोजकत्वमा स्ववियु सचिव भरत शाही लगायतको विश्वविद्यालयको स्ववियुले सञ्चालन गर्ने उक्त प्रतियोगितामा समूह दर्ता गर्ने अन्तिम मिति २०७३ फाल्गुन २३ गते साझ ५ बजेसम्म तोकिएको छ र यस अघि  विश्वविद्यालयको पहिलो र दोस्रो खेलकुद तथा रचनात्मक सप्ताह सम्पन्न गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट