ललित बोहरा  । फागुन ९ डडेल्धुरा  । डडेल्धुरा समैजी र अजमेरु गाबिसमा पर्ने आनरखोली चुल्लेक सडक खण्ड निमार्ण सम्पन्न भएपछि बन अतिक्रमण गर्नेको संख्यामा बृद्धी भएको छ । बिर बेताल सामुदायीक बनको सीमना सकिएपछि सुरु हुने राष्ट्रिय बनको सडक क्षेत्र घर निमार्ण प्रय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा  । फागुन ९ डडेल्धुरा  । डडेल्धुरा समैजी र अजमेरु गाबिसमा पर्ने आनरखोली चुल्लेक सडक खण्ड निमार्ण सम्पन्न भएपछि बन अतिक्रमण गर्नेको संख्यामा बृद्धी भएको छ । बिर बेताल सामुदायीक बनको सीमना सकिएपछि सुरु हुने राष्ट्रिय बनको सडक क्षेत्र घर निमार्ण प्रय"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आनरखोली चुल्लेक सडक निमार्ण भएपछि बन अतिक्रमण गरी घर निमार्ण गर्नेको संख्या बृद्धी

१० फाल्गुन २०७३, मंगलवार १६:०९

ललित बोहरा  । फागुन ९ डडेल्धुरा  । डडेल्धुरा समैजी र अजमेरु गाबिसमा पर्ने आनरखोली चुल्लेक सडक खण्ड निमार्ण सम्पन्न भएपछि बन अतिक्रमण गर्नेको संख्यामा बृद्धी भएको छ । बिर बेताल सामुदायीक बनको सीमना सकिएपछि सुरु हुने राष्ट्रिय बनको सडक क्षेत्र घर निमार्ण प्रयोजनका लागी वन अतिक्रमण भईरहेको हो । सडक निमार्ण हुन भन्दा पहिले पनी केही काठका छापराहरु निमार्ण भएपनी अहिले सडक छेउ छाउमा पक्कि घरहरु निमार्ण भई रहेका स्थानीयले नाम नबताउने सतमा बताएका छन् । बन अतिक्रमण रोक्ने तर्फ जिल्ला वन कार्यालय डडेल्धुरा र स्थानिय प्रशासनले चासो नदिएका कारण बन क्षेत्र अतिक्रमणको चपेटामा परेको  स्थानीयको आरोप छ ।

समय समयमा जिल्ला बनमा बन अतिक्रमण गरी घर निमार्ण भईरहेको जानकारी जिल्ला बनलाई गराएपनी कुनै किसीमको प्रक्रिया नआएपछि केही नहुने भन्दै अन्यले पनी अतिक्रमण गर्न थालेको स्थानियको भनाई छ । जिल्ला बन कार्यालयले भने अतिक्रमण गर्नेलाई केही राजनितिक दलको सहयोग रहेकाले समस्या भएको जनाउदै आएको छ । बन अक्रिकमणमा बदनामी भएको डडेल्धुरामा पछिल्लो समयमा सामुदायीक बन मात्र नभई राष्ट्रिय बनहरु पनी अतिक्रमण गरी घरहरु निमार्ण हुन दुःखद हो । यता जिल्ला बन कार्यालय डडेल्धुराका अनुसार ईलाका बन कार्यालय खलङगाको कार्यक्षेत्र पर्ने बताएको छ । आफुले केही दिन अगाडी मात्र निरिक्षण गरी निमार्ण भएका घरहरुको बारेमा सम्र्पण जानकारी दिएको र केही दिनपछि हटाउने प्रक्रिया थालनी गर्ने ईलाका बन कार्यालय खलङगाका रेन्जर मेहन्द्र सिह धामीले जानकारी दिनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन