Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पत्रकार महासङ्घ संखुवासभाको अध्यक्षमा गिरी

By kit 2 मिनेट पढाइ

फागुन ११, संखुवासभा । नेपाल पत्रकार महासङ्घ शाखा संखुवासभाको अध्यक्षमा इन्द्रकुमार गिरी चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा गंगा बिस्ट प्रजिना शाक्य, सचिवमा अनिश बिस्ट, सहसचिवमा नबिन दाहाल र मोहन कुमार राई तथा कोषाध्यक्षमा नबिन गुरुङ चयन हुनुभएको छ ।  अधिवेशनबाट श्याम निरौला, दिपेन्द्र शाक्य, कमला शाक्य र गोविन्द राई  प्रदेश प्रतिनिधिमा छनोट हुनुभएको छ ।

अधिवेशनले पदम बहादुर अधिकारी, छेटु शेर्पा र कुबेर प्रसाद भेटवाललाई केन्द्रीय पार्षदमा छनोट गरेको छ ।