टंक सुनार/फागुन ११, रुपन्देही । रुपन्देहको देवदहमा रुखबाट खसेर एकजनाको ज्यान गएको छ । 

जंगलमा घास झार्ने क्रममा देवदह–७ निबासी ७० बर्षिय भिमलाल डुम्रक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टंक सुनार/फागुन ११, रुपन्देही । रुपन्देहको देवदहमा रुखबाट खसेर एकजनाको ज्यान गएको छ । 

जंगलमा घास झार्ने क्रममा देवदह–७ निबासी ७० बर्षिय भिमलाल डुम्रक"/>

2026-09-19 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुखबाट खसेर एकजनाको मृत्यु

टंक सुनार/फागुन ११, रुपन्देही । रुपन्देहको देवदहमा रुखबाट खसेर एकजनाको ज्यान गएको छ । 

जंगलमा घास झार्ने क्रममा देवदह–७ निबासी ७० बर्षिय भिमलाल डुम्रको घटना स्थलमै मृत्यु भएको स्थानियले जानकारी दिएका छन । घास काट्न भनेर बिहान १० बजे चिसापानि जंगल गएका डुम्रेलाई घास काट्न गएका महिलाहरुले मृत अवस्थामा फेला पारेका थिए । 

जंगलमा मृत ब्यक्ति देखेपछि उनिहरुले स्थानियलाई खबर गरेका थिए । चिसापानि देवदह खैरेनीमा पर्ने महेन्द्र राजमार्गबाट लगभग ८ किलोमिटको दुरीमा पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई