Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 22, 2017 चितवन - CTW, समाज

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ११, चितवन ।</b> पश्चिम चितवनको चित्रवन नगरपालिका–१४ दिव्यनगरमा आज बाघको आक्रमणबाट पदमपुर घर भई दिव्यनगरमा केराखेती गर्दै आएका ३५ वर्षीय भीम चापागाईंको मृत्यु भएको छ ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालयका अनुसार केराबारीमा आएको बदेल धपाउने क्रममा बाघसँग जम्काभेट भएपछि उनलाई बाघले लछारेर दुई किमी पर लगेको थियो । अपराह्न ४ बजे बाघको आक्रमणमा परेका उनको साँझ ५:३० बजे शव भेटिएको प्रहरीले जनाएको छ । रासस&nbsp;</p>