फागुन १२, काठमाडौं । दोलखाको धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।

लापिलाङ गाविसको कुरीमा मूख्य स्टेसन रहने"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १२, काठमाडौं । दोलखाको धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।

लापिलाङ गाविसको कुरीमा मूख्य स्टेसन रहने"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको कालिञ्चोकमा केवलकार निर्माण धमाधम हुँदै

२०७३, १२ फाल्गुन बिहीबार ०२:३३

फागुन १२, काठमाडौं । दोलखाको धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।

लापिलाङ गाविसको कुरीमा मूख्य स्टेसन रहने त्यस केवलकारको भौतिक संरचना धमाधम बनिरहेको छ । केहि महिनाअघि जिल्ला बन कार्यालयले आफूलाई नसोधी निर्माण थालेको भन्दै अवरोध जनाएको थियो ।

गुठी संस्थानसँग अनुमति लिएको र कालिञ्चोक गुठी मातहात रहेको भन्दै कम्पनीले निर्माण रोकेको छैन ।

आयोजनाको काम २० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनी काञ्चिोक दर्शन लिमिटेडका म्यानेजर रामचन्द्र आचार्यलाई उदृत गर्दै आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै