By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
1 day ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
14 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
16 hours ago
लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
16 hours ago
प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
20 hours ago
यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
2 days ago
• अर्थ/विकास
अर्थ/विकासShow More
४१.१७ अंकले बढ्याे सेयर बजार
16 hours ago
सुनचाँदीको मूल्य बढ्यो
20 hours ago
शेयर बजारमा उच्च अंकको वृद्धि
4 days ago
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
5 days ago
बुधबार १४ अंकले बढ्यो नेप्से
5 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: महाशिवरात्री पर्वको आध्यात्मिक रहस्य
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > महाशिवरात्री पर्वको आध्यात्मिक रहस्य
पर्बत - PBTलेख

महाशिवरात्री पर्वको आध्यात्मिक रहस्य

साझासवाल
Last updated: February 24, 2017 4:02 am
साझासवाल
7 Min Read
Share

आर्याब्रत भारत खण्डमा यो मुख्य मान्यता छ कि भगवान शिवले सृर्जना र संहार गर्नुहुन्छ । भगवान शिव ुआशुतोषु हुनाले चाँडै र सजिलै खुशी हुनुहुन्छ । यही भावनालाई लिएर शिव प्रति जल चढाउने र पुजा गर्ने गरिन्छ ।

तर एउटा उत्सुक्ता रहन्छ कि जीवनभर नित्य शिवको पुजा गरिरहेपनि अथवा हरेक वर्ष महाशिवरात्रीमा श्रद्धापुर्वक जागृत बसी ब्रत उपवास गरेपनि मनुष्यका पाप तथा सन्तापहरु किन मेंटिदैनन् ? मनुष्यलाई मुक्ति र जीवनमुक्ति तथा शक्ति किन प्राप्त हुँदैन ? मनुष्यलाई राज्यभाग्यको अमर वरदान किन प्राप्त हँुदैन ? आखिर शिव भगवानलाई प्रसन्न गराउने सहज विधि  कुन हो ? महाशिवरात्री पर्वको वास्तविक रहस्य के हो ? हामीले सच्चा महाशिवरात्री कसरी मनाउने ? ुशिवु को ुरात्रीु संग के सम्वन्ध छ ? अन्य देवीदेवताको पुजाअर्चना दिनको समयमा किन गरिन्छ(आदि जस्ता महाशिवरात्री पर्वसंग जोडिएका प्रश्न तथा जिज्ञाशाहरुका उत्तरले नै महाशिवरात्री पर्वको आध्यात्मिक रहस्यलाई प्रस्ट पार्दछ ।

क) महारात्री अज्ञानता र पापाचारको सूचक -

ुशिवरात्रीु फागुन महिनाको कृष्ण पक्षको अन्तिम रात्री (अमावस्या) को एक दिन पहिला मनाइन्छ । यो सृष्टि अज्ञान र अन्धकारमा रहेको बेला तथा कलियुगको पूर्ण अन्त हुनुभन्दा केही वर्ष पहिला धर्मको अति गलानी भएको समयमा परमधामबाट परमपिता परमात्मा शिव अवतरण गर्नुहुन्छ ।

यस कारण शिवको सम्बन्ध अज्ञानरुपी अन्धकार तथा गलानी रुपी रात्रीसंग जोडिएको हुनाले रात्रीको पुजालाई अधिक महत्व दिएको छ । श्री        लक्ष्मीनारायण तथा श्रीसिताराम आदि देवीदेवताको पुजा दिनमा गरिन्छ । यसको अर्थ श्रीनारायण र श्रीरामको जन्म क्रमशः सत्ययुग र त्रेतायुगमा भएको थियो भन्ने हो  ।

आज मनुष्यआत्माहरुले भगवान शिवको कर्तव्य नजानेका कारणले तमोगुणीको रुपमा रात्रीमा पुजा गरिएको मान्दछन् । भगवान शिव स्वयं कल्याणकारी भएको हुँदा तमोगुण तथा विनाश र संहारको कार्य शंकरदेवद्घारा गराउनु हुन्छ । यसैको प्रतीक स्वरुप शिवलाई पाप कटेश्वर, मुक्तेश्वर, पशुपतिनाथ आदि नामद्घारा सम्बोधन गरिन्छ । यसरी, वास्तवमा महाशिवरात्री पर्व परमात्मा शिव कल्पको अन्तमा मानव तनमा अवतरित भई अज्ञानता, दुःख र अशान्तिको समाप्त गर्नुभएको यादगारको रुपमा मनाइएको हो ।

ख) महाशिवरात्री पर्वको आध्यात्मिक महत्व -

महाशिवरात्री पर्वको     बारेमा परमपिता परमात्मा शिवले अज्ञानरुपी रात्रीलाई संहार गर्नुभएको थियो भन्ने एउटा मान्यता र भगवानले अम्बा ( देवी आदि शक्तिहरुबाट सम्पन्न भएर नयाँ सृष्टि रचना प्रारम्भ गर्नुभएको थियो भन्ने दोस्रो मान्यता रहेको पाउँदछौ । तर, शिव त ज्योर्तिर्लिगम् र अशरीरी हुनुहुन्छ  । त्यसैले संहार तथा नयाँ सृष्टिको रचना कोद्घारा र कसरी गराउनु भयो ?

ज्योतिःस्वरुप परमपिता परमात्मा शिवले प्रजापिता ब्रह्माद्घारा नयाँ पावन सृष्टिको रचना(स्थापना तथा शंकरद्घारा कलियुगी तमोप्रधान सृष्टिको महाविनास गराउनु हुन्छ । कलियुगको अन्तमा ब्रह्माको तनमा प्रवेश गरी उनको मुखद्घारा ज्ञान(गंगा बहाउनुहुन्छ । यसै कारणले, शिवलाई  ुगंगाधरु  पनि भनिन्छ । साथै, ज्ञान(अमृत प्रदान गर्ने भएकोले ुसुधाकरु  पनि भनिएको छ ।

प्रजापिता ब्रह्माको मुखद्घारा शिवले दिएको ज्ञानरुपी गंंंगामा स्नान गर्ने वा ज्ञानसुधा (अमृत) पान गर्नेहरु शिव(शक्ति, अम्बा, सरस्वती, देवी, कन्या, माता आदि नामबाट प्रख्यात रहेका छन् । यी चैतन्य ज्ञान(गंगाहरु अथवा ब्रह्माका मानस पुत्रीहरु शिवको आदेश अनुसार यस पवित्र भारत खण्डका जन(जन र मनहरुलाई ज्ञानद्घारा पावन गराउने कर्ममा अहोरात्र कृयाशिल भइरहेका छन् । नारी तथा माताद्घारा ुनारीश्वरु को रुपमा ज्ञान(गंगा बनेर मनुष्यका विकार रुपी हलाहल(बिष आफुले ग्रहण गर्दै ुमुक्तेश्वरु को रुपमा मानव आत्माहरुलाई शरीरबाट मुक्त गराई उनीहरुलाई मुक्ति तथा जीवनमुक्तिको वरदानद्घारा सहायोग र कल्याण गरी शिवलोक(परमधाममा लैजाने कर्म गर्दछन् ।

यसप्रकारल,े  महाशिवरात्री एउटा अत्यन्त महत्वपूर्ण पर्व हो । सृष्टिका सम्पूर्ण मनुष्य आत्माहरुका पारलौकिक परमपिता परमात्माको दिव्य जन्मदिन यो पर्व हो । सम्पूर्ण मानव आत्माले मुक्ति र जीवनमुक्ति जस्तो सर्वश्रेष्ठ गति प्राप्तीको यादगार पनि यो पर्व हो ।

मनुष्यलाई देवीदेवता बनाउने, देवहरुका पनि देव, धर्मपिताहरुका पनि पिता, सद्गतिदाता, परमप्रिय, परमपिता परमात्माको यो परमजन्म स्मरणोत्सव वा जयन्ती  नै सम्पूर्ण जयन्ती वा उत्सवको तुलनामा सर्वोत्कृष्ट मानिएको छ ।

तर, परमात्मा शिवको यथार्थ परिचय, नाम(रुप,कर्तव्य आदिको सही ज्ञान प्राप्त नहुनाको कारणले मनुष्यहरुले आ(आफ्नो धर्म(सम्प्रदायको नाममा लडाई(ईष्र्या गरी शिवजयन्तीको महत्वलाई हाल न्यूनता गराए पनि यस सृष्टिका सबै मुनष्य आत्माहरुले यस महान पर्वलाई अति(उत्साह र धुम(धामले  मनाउनु पर्दछ ।

ग) सच्चा शिवरात्री मनाउने    रीति -

अहिले पनि मनुष्यले शिवरात्री पर्वको दिन पुरा रात जागरण र उपवास बसी तमोगुणहरु( काम, क्रोध, लोभ, मोह र अहंकाररुपी विकारहरुलाई  नियन्त्रण गरी भक्ति पुजापाठ गरिरहेका      देखिन्छन् ।

तर, जबसम्म मनुष्यले यी  ५ विकार रुपी आसुरी संस्कारलाई पूूर्ण रुपमा त्याग गर्न सक्दैनन् र ब्राचर्य ब्रत पालना गर्न सक्दैैनन् ; तबसम्म उनको आत्माको पूर्ण जागृतीपना वा सतोप्रधान हुन सक्दैन । आत्मा पूर्ण जागृत नहुँदासम्म भगवान शिव प्रसन्न हुनुहुन्न । किनकी, शिव स्वयं कामारिु (कामको शत्रु) हुनुहुन्छ ।

यसअर्थ, विकारहरु माथि विजय प्राप्त गरी सम्पूर्ण मनुष्यले शिवजयन्ती पर्व तथा ब्रत एक दिन मात्र नगरी वर्ष भरी नै नित्य गनुपर्दछ । किनकी, वर्तमान समय परमात्मा शिव र हामी आत्माहरुको मिलनको क्षण सगमयुग हो र धर्तिमा परमात्मा अवतरण गरी हामी सम्पूर्ण मनुष्यआत्माहरुलाई प्रायः लोप भएको भगवानुवाच सच्चा श्रीमद्भागवत्गीताज्ञान तथा राजयोग विद्या सिकाइरहनु भएको छ ।

परमात्माद्घारा एकातिर कलियुगी सृष्टिको महाविनाशको सामाग्रीहरु( एटम, हाइडूोजन, परमाणु बम तथा मिसाइलको रुपमा शस्त्र(अस्त्रहरु तयार गराइराख्नु भएको छ भने अर्कोतिर  नव विश्व निमार्णको कर्तव्य पनि सम्पादन गरिरहनु भएको छ । मनुष्य आत्माहरु परमात्माको महाब्रत ुशिवब्रतु  गरेर यस संसार रुपी विषय सागरबाट तर्नको लागि आध्यात्मिक ज्ञान र राजयोग विद्या अवलम्वनद्घारा तारक मन्त्रु को रुपमा धारण गरी विजय प्राप्त गर्दै यस आसुरी कलियुगी विनाशी संसारबाट मुक्त भएर परलोक वा शिवलोक वा परमधाम वा ब्रह्मलोकमा जान्छन् । निष्कर्षतः, यो वर्ष परमात्मा शिव यस धर्तिमा अवतरित हुनुभएको ८१ वर्ष पुरा भइरहेको छ ।

परमात्मा शिवले    ईश्वरीय ज्ञान र राजयोगको शिक्षाद्घारा सबै मनुष्य आत्माहरुलाई पावन बनाइरहनुभएको छ । यस अवसरमा, आउनुहोस् ! हजुरले पनि परमात्मासंग सच्चा महाशिवरात्री पर्व मनाएर जन्म(जन्मान्तरको निम्ति आफ्नो भाग्यलाई श्रेष्ठ  बनाउनुहोस् ।

ईश्वरीय सेवामा

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, कुस्मा

Share This Article
Facebook Email Copy Link Print
Previous Article तेह्रथुममा नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
Next Article तेह्रथुममा नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBTसमाज

अस्पतालका पौडेल र बराल सम्मानीत

57 years ago
पर्बत - PBTराजनीति

कुश्मा नगरपालिकाको मेयरमा नेकाबाट जोशी उठ्ने

57 years ago

सौरभ मृत्यु प्रकरण : मेरो छोराले न्याय कहिले पाउँछ – मृतकका बाबु श्रेष्ठ

57 years ago

एक महिनाको समयमा ३ वटा साप्ताहिक पत्रिकाको जन्म, बिहिबार देखि कुसुमपुर टुडे साप्ताहिक पत्रिका बजारम

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?