सागर शर्मा/फागुन १३, प्युठान । प्युठानमा भएको जेसिभी दुर्घट्नामा एक जना मजदुरको ज्यान गएको छ ।

 मोटरबाटो निर्माणका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/फागुन १३, प्युठान । प्युठानमा भएको जेसिभी दुर्घट्नामा एक जना मजदुरको ज्यान गएको छ ।

 मोटरबाटो निर्माणका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा जेसीवि पल्टिंदा एकको मृत्यु

२०७३, १३ फाल्गुन शुक्रबार ०८:५३

सागर शर्मा/फागुन १३, प्युठान । प्युठानमा भएको जेसिभी दुर्घट्नामा एक जना मजदुरको ज्यान गएको छ ।

 मोटरबाटो निर्माणका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको डोजर शुक्रबार बिहान प्युठानको खाल ८ सिर्पगैरामा दुर्घटना भएको हो । 

स्वर्गद्धारी देखि रोल्पाको होलेरी जोड्ने मोटरबाटो निर्माणका लागि जाँदै गरेको उक्त जेसिवि पल्टिदा दाङ पुरन्धारा १ का अन्दाजी २०/२१ बर्षिया गोपाल के सि को घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

उनी सोही मोटरबाटोमा काम गर्ने मजदुर भएको प्रहरी श्रोतले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना