२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

महोत्सवको तयारीका तिब्र

२० कार्तिक २०७२, शुक्रबार २३:१३

नरी बडु, कात्र्तिक २१, बैतडी । स्थानिय कला संस्कृति र प्रयटन विकासका लागि आगमि मंसिर महिनामा हुन लागेको श्रीकेदार साँस्कृतिक महोत्सवको तयारी तिब्र पारीएको छ ।

महोत्सवले राखेको लक्ष पुरा गर्न र महोत्सवलाई व्यवस्थीत तरीकाले सम्पन्न गर्न विभिन्न किसमका तयारी तिब्र पारीएको हो ।
जसअन्र्तगत बैतडी जिल्लाका विभिन्न कार्यालय प्रमुख संगको भेटघाट छलफल र स्थानिय स्तरका जनतासंगको सुझाव संकलन कार्य गरीएको महोत्सवका संयोजक सुरेन्द्रप्रसाद भट्टले बताए ।

यस्तै मंगलबार महोत्सवको प्रचार प्रशार र महोत्सवलाई व्यवस्थीत रुपले सम्पन्न गर्न सहयोग होस भन्ने उद्देश्यले उक्त समुह गठन गरीएको छ ।

पत्रकार लोकेस साउदको संयोजकत्वमा ९ सदस्यीय पत्रकार सहयोग समुह गठन गरीएको महोत्सवका संयोजक सुरेन्द्रप्रसाद भट्टले बताए ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको कला प्रदर्शन हुने उक्त महोत्सवको विभिन्न तयारीहरु तिब्र रुपमा भईरहेको र महोत्सव मंसिर १७, १८ र १९ गते पिपलकोटमा हुने भट्टले बताए ।

स्थानिय स्तरका कलाकारहरुको प्राय टुङ्गो लागेपनि राष्ट्रिय स्तरका कलाकार को–को लाई बोलाउने भन्ने बारेमा छलफल भईरहेको भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा