अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई याक्थुङ सयङ दक्षिण कोरियाले शुक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई याक्थुङ सयङ दक्षिण कोरियाले शुक्र"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अग्निपिडितलाई याक्थुङ सयङ कोरियाको सहयोग

२०७३, १३ फाल्गुन शुक्रबार ११:०३


अमृत बास्तोला/फागुन १३, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई याक्थुङ सयङ दक्षिण कोरियाले शुक्रबार सहयोग रकम उपलब्ध गराएको छ । 

संक्रान्तिबजार आइपुगेका सयङका संस्थापक सल्हाकार समाजसेवी कुवेर लिङदनेले आगलागी क्षेत्रको अवलोकन पश्चात औपचारीक कार्यक्रमहरुको आयोजना गरी १ लाख ८१ हजार रुपौया सहयोग उपलब्ध गराउनु भएको छ ।

सहयोग रकम संक्रान्तिबजार अग्निपिडित राहत वितरण समितिका अध्यक्ष तथा इलाका प्रशासन कार्यालय संक्रान्तिबजारका प्रमुख सफल र्पोतेल र तेह्रथुम उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेललाई सयङका संस्थापक सल्हाकार लिङदनेले संयुक्त रुपामा हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवि लिङदेनले अग्निपिडित परिवारको यो दुःखद घडिमा सबैले सहयोग गरी पिडितहरुलाई पुर्नःस्थापना गर्नु पर्नेमा जोड दिनु भएको छ ।

गत पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ