नन्दराम जैशी | फागुन १५, जुम्ला | जुम्ला पटमारा गाविसका विभिन्न वडाहरुमा बौलाहा कुकुरको बिगबिगिले सताउन थालेपछि स्थानिय त्रसित भएका छन् ।

पटमारा गाविसका वडा न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | फागुन १५, जुम्ला | जुम्ला पटमारा गाविसका विभिन्न वडाहरुमा बौलाहा कुकुरको बिगबिगिले सताउन थालेपछि स्थानिय त्रसित भएका छन् ।

पटमारा गाविसका वडा न"/>

2026-10-15 12:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

पट्मारामा बौलाहा कुकुरको बिगबिगि, स्थानिय त्रसित

नन्दराम जैशी | फागुन १५, जुम्ला | जुम्ला पटमारा गाविसका विभिन्न वडाहरुमा बौलाहा कुकुरको बिगबिगिले सताउन थालेपछि स्थानिय त्रसित भएका छन् ।

पटमारा गाविसका वडा नम्बर ४ देखि ९ सम्ममा बौलाहा कुकुरको बिगबिगिका कारण पशुचौपाय र मान्छेलाई टोक्न थालेपछि स्थानिय त्रसित भएका हुन् । फागुन १३ गते पट्मारा गाविसका शोषण बोहोरा र कर्म विष्ट तथा अन्य दर्जन बढि पशु चौपायलाई बौलाहा कुकुरले टोकेको स्थानिय हंश रोकायाले जानकारी दिनुभयो ।

स्थानिय रोकायाले गाविसमा रहेका सबै कुकुरहरुलाई बाँधेर राख्न पनि अनुरोध गर्नुभयो । यता गाविसमा रहेको पशु सेवा केन्द्रमा औषधी नभएपछि पशु चौपाय र मान्छेलाई आवश्यक भ्याक्सिङ नपाईएको स्थानियले गुनासो गरेका छन् । भने जिल्ला पशु सेवा कार्यालय जुम्लाले बौलाहा कुकुरको लक्षण देखिएमा तत्काल नजिकैको पशु सेवा केन्द्रमा ल्याई आवश्यक रेविज विरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा