2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेपाल राष्ट्रिय कर्मचारी संगठनको तेस्रो अधिवेसन सम्पन्न

नरी बडु, मंसिर ५ बैतडी ।
ए माओबादि निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समिती बैतडीको तेस्रो अधिवेसन आज सम्पन्न भएको छ ।
यसै महिनामो १३ र १४ गते हुन लागेको केन्द्रिय माहाँधिवेसनलाई मध्यनजर गर्दै आज जिल्ला अधिवेसन सम्पन्न भएको हो ।  आज बैतडीको पाटनमा सम्पन्न भएको अधिवेसनले देवदत्त भट्टको अध्यक्षतामा १५ सदस्यिय कार्य समिती चयन गरेको छ ।
भट्ट अध्यक्ष रहेको समितीको उपाध्यक्षमा पुस्पा चौधरी र विरेन्द्र भट्ट रहनु भएको छ त्यस्तै सचिवमा गोविन्द भट्ट, कोषाध्यक्षमा मिन बहादुर साउद, र सदस्यहरुमा घनश्याम भट्ट, भुपालमानसिह कार्कि लगायत अन्य १० जना चयन भएका छन् ।
अधिवेसनले पुर्व अध्यक्ष टेकेन्द्र सिजापती, कृष्ण विष्ट, देवदत्त भट्ट र मिन बहादुर चन्द लगायत ५ जनालाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको नेपाल राष्ट्रिय कर्मचारी महासंघका बैतडी संयोजक सन्तोस पाण्डेयले बताउनुभयो ।
अधिवेसनको उद्घाटन सत्रमा बोल्दै उद्घाटन सत्रका प्रमुख अथिति एवम् नेपाल राष्ट्रि कर्मचारी संगठनका सहकोषाध्यक्ष बल्देव कपाडीले उक्त संगठन संग आवद्ध कर्मचारीहरुले सेवाग्राहिको कामकाजलाई प्रमुख मानेर पेशागत हकहितको लागि ओकालत गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई