पर्वत । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखाराले ९९ औ अली मियाँ जयन्तै मनाउँदै छ । 

अलि मियाँको ९९ औ जन्मजयन्ती तथा अली मियाँ लोकवाङ्मय पुरस्कार २०७३ को अबसरमा पर्वतका लो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखाराले ९९ औ अली मियाँ जयन्तै मनाउँदै छ । 

अलि मियाँको ९९ औ जन्मजयन्ती तथा अली मियाँ लोकवाङ्मय पुरस्कार २०७३ को अबसरमा पर्वतका लो"/>

2026-09-20 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

९९ औं अली मियाँ जयन्ती मनाइदै

पर्वत । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखाराले ९९ औ अली मियाँ जयन्तै मनाउँदै छ । 

अलि मियाँको ९९ औ जन्मजयन्ती तथा अली मियाँ लोकवाङ्मय पुरस्कार २०७३ को अबसरमा पर्वतका लोकदोहोरी गायक युवराज भुषाल सम्मानीत हुने भएका छन् । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखारले बर्षेनी प्रदान गर्दे आएकालोक कवि अली मियाँ पुरस्का र २०७३ लोकदोहोरी गायक युवराज भुषाललाई प्रदान गर्ने निर्णय गरेको आयोजकले  शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको । 

आज हुने सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा गायक भुषाललाई नगद २० हजार र सम्मान पत्र सहित लोक कवि  अली मियाँ पुरस्कार प्रदान गर्ने तयारी भएको आयोजकले जनाएको छ । त्यसैगरी  सोही कार्यक्रममा समाज सेवी मानकुमारी गिरी र शालिकराम गिरीलाई समेत सम्मान गर्ने आयोजकले जनाएको     छ ।


विसं १९७५ फागुन १५ गते पोखरा उपमहानगरपालिका १३ मा पिता मोहम्मद मियाँ र माता जहुरा मियाँकोा कोखबाट जन्मेका मियाँ नेपाली लोक संगितको क्षेत्रमा सक्रिय रुपमा लागी परेका पात्र हुन्. । उनका विरक्तलहरी (२००६), महेन्द्रलहरी (२००९), न्यालीको पुकार (२०११), पहाडको उद्गार (२०१३), सेतीको सुस्केरा (२०२९)। आत्मकथा अली मियाँ (२०३८), उज्यालो भैसक्यो (२०३९), सम्झनाको दियो(२०५१),अली मियाँको आवाज (२०५८) लगायतका कृतिहरु बजारमा रहेका छन् ।

उनको वि.सं २०६३ साल श्रावण १८ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो