पर्वत । लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा पर्वतका अध्यक्ष दिपक गदाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र न। १ का सांसद अर्जुन जोशीले टिका लगाएर उनलाई पार्टी प्रवेश गराएका हुन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा पर्वतका अध्यक्ष दिपक गदाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र न। १ का सांसद अर्जुन जोशीले टिका लगाएर उनलाई पार्टी प्रवेश गराएका हुन् ।"/>
2026-09-20 12:54 AM
पर्बत - PBT

लोकदोहोरी प्रतिष्ठान पर्वतका अध्यक्ष काँग्रेसमा प्रवेश

पर्वत । लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा पर्वतका अध्यक्ष दिपक गदाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र न। १ का सांसद अर्जुन जोशीले टिका लगाएर उनलाई पार्टी प्रवेश गराएका हुन् । 


नेकपा एमालेमा आबद्ध रहेर नेपाल निर्माण सामग्री सम्बद्घ व्यावसायिक सङ्घको अध्यक्ष र मुक्ति समाज नगरी कमिटीको सचिवमा रहेका उनी एकाएक काँग्रेसमा प्रवेश गरेपछि त्यसले निकै चर्चा पाएको छ । एमाले भित्र समेत खैलाबैला मच्चिएको छ ।


अघिल्लो दिनमा टिका, फूल माला लगाएर काँग्रेस पार्टी भित्र प्रवेश गरेका उनी साँझसम्म काँग्रेस पार्टी कार्यालयमा बधाई थापिरहेका थिए । तर उनले त्यो समयले २४ घण्टा वित्न नपाउँदै सामजिक संजालमार्फत आफू काँग्रेसमा प्रवेश नगरेको उनले दाबी गरेका छन् । एकाएक उनले काँग्रेस पार्टीमा प्रवेश गरी फेरी प्रवेश नभएको भन्ने दोबासे उनको व्यवहारले उनको नियत माथिनै प्रश्न चिन्ह उठाएको छ । 

http://suchanakendra.com/wp-content/uploads/2017/02/



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो