Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 26, 2017 बैतडी - BTD, समाज

प्रेस सेन्टर प्रदेश नम्बर सातका वरिष्ट उपाध्यक्ष दयाल एमालेमा प्रबेश

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १५, बैतडी । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ का बरिष्ट उपाध्यक्ष गोर्कण दयाल नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले बैतडीको आईतबार बसेको बैठकले दयाललाई टिका लगाई पार्टिमा स्वागत गरेको छ । नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा बसेको जिल्ला कमिटिको बैठकले एमालेमा दयाललाई उचित जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पार्टि जिल्ला कमिटि सचिब लिलाधर भट्टले बताउनुभयो । नेकपा माओबादी केन्द्र बैतडीको जिल्ला कमिटि सदस्य समेत रहेका दयाल बिगत २ दसक देखि माओबादी का बिभिन्न भातृ तथा सुभेच्छुक सगंठन हरुमा आबद्ध हुनुहुन्थ्यो ।

यसअघि माओवादी केन्द्रको सुभेच्छुक सगंठन प्रेस सेन्टरको केन्द्रीय सदस्य तथा प्रदेश सातका बरिष्ट उपाध्यक्ष रहेका गोकर्ण दयाल एमालेमा प्रबेश गर्दा उहाँलाई प्रेस चौतारी नेपाल जिल्ला साखा बैतडीले स्वागत गरेको छ । १दशक लामो समय देखि पत्रकारिता पेशामा आबद्ध दयाललाई बिगत देखि चौतारीमा संलग्न गराउने कोसिस गरेको र अहिले बल्ल त्यो दिन जुरेको प्रेस चौतारी बैतडीका सस्ंथापक अध्यक्ष नरेन्द्र भट्टले बताउनुभयो । प्रेस चौतारी नेपाल नेकपा एमालेको सुभेक्छुक सस्ंथा भएकाले दयाललाई प्रेस चौतारीले गर्ने बिभिन्न क्रियाकलापहरुमा सलंग्न गराईने उहाँले बताउनुभयो ।

गोकर्ण दयाल बैतडीका जिल्लाकै अग्रज तथा बरिष्ट पत्रकार भएकोले चौतारीमा ल्याउन पाउदाँ खुसि लागेको प्रेस चौतारी बैतडीका कार्यवाहक अध्यक्ष सिपि लोहियाले बताउनुभयो । यहि फागुन २२ गते हुन गईरहेको पत्रकार महासघंको जिल्ला अबिधेशनको व्यापक तयारीमा जुटेको प्रेस चौतारी मा प्रवेश गर्ने हरुको लहर चलेको का.वा.अध्यक्ष लोहियाले बताउनुभयो । प्रेस चौतारी नेपाल पत्रकारहरुको हकहितमा कामगर्ने एकमात्रै जुझारु तथा त्रियासिल सगंठन भएकोले हरेक जिल्ला तथा देशभरमा पे्रस चौतारी को जित सुनिश्चित भएको बताउनुभयो ।