उमाजन्त टेड्र्स पर्बतले जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतलाई एक फिल्टर सहयोग गरेको छ । आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतका टफिक प्रमुख महेन्द्र रानाभाटलाई उमाजन्त टेड्र्सका सञ्चालक शालिकराम शर्मा पौडेलले सो फिल्टर सहय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उमाजन्त टेड्र्स पर्बतले जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतलाई एक फिल्टर सहयोग गरेको छ । आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतका टफिक प्रमुख महेन्द्र रानाभाटलाई उमाजन्त टेड्र्सका सञ्चालक शालिकराम शर्मा पौडेलले सो फिल्टर सहय"/>
2026-09-19 11:50 PM
पर्बत - PBT

जिल्ला ट्राफिक कार्यलयलाई फिल्टर सहयोग

उमाजन्त टेड्र्स पर्बतले जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतलाई एक फिल्टर सहयोग गरेको छ । आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्बतका टफिक प्रमुख महेन्द्र रानाभाटलाई उमाजन्त टेड्र्सका सञ्चालक शालिकराम शर्मा पौडेलले सो फिल्टर सहयोग गर्नूभएको हो ।

कार्यलयमा कार्यरत कर्मचारीलाई प्रशोधित शुद्ध पानी पिउनको लागि कार्यलयलाई उक्त फिल्टर प्रदान गरिएको शर्माले बताउनुभयो ।

आफूले संस्थागत रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी लाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसको व्यवस्थापनमा गरेर शुद्ध पानि पिउन आग्रह गर्नूभयो ।

Displaying aaaaaaaaaaapic.JPG

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो