ताराबहादुर महत । फागुन १५, दोलखा । जोखिममा परेका बालबालिकाहरुको लागि जिल्लामा सुरक्षित आवास गृह नहुँदा समस्या भएको दोलखाका सरोकारवालाले वताएका छन् ।

बाल अधिकार संरक्षण सरोकारवालाहरुको लागि जिल्ला स्तरीय घटना सिफारीस सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन १५, दोलखा । जोखिममा परेका बालबालिकाहरुको लागि जिल्लामा सुरक्षित आवास गृह नहुँदा समस्या भएको दोलखाका सरोकारवालाले वताएका छन् ।

बाल अधिकार संरक्षण सरोकारवालाहरुको लागि जिल्ला स्तरीय घटना सिफारीस सम्"/>

2026-09-19 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जोखिममा परेका बालबालिकालाई आवास गृह नहुँदा समस्या

ताराबहादुर महत । फागुन १५, दोलखा । जोखिममा परेका बालबालिकाहरुको लागि जिल्लामा सुरक्षित आवास गृह नहुँदा समस्या भएको दोलखाका सरोकारवालाले वताएका छन् ।

बाल अधिकार संरक्षण सरोकारवालाहरुको लागि जिल्ला स्तरीय घटना सिफारीस सम्वन्धी कार्याशाला बैठकका सहभागीहरुले जिल्लाको एक मात्र गौरीशंंकर बालगृह पनि व्यवस्थित रुपमा संचालन गरेर हिंसामा परेका बालबालिकाहरुको उचित व्यवस्थापन गर्नु पर्ने बताएका हुन । त्यस्ता बालबालिकाको समयमै व्यवस्थापन नगरिँदा उनीहरुले गलत बाटो पछ्याउन सक्ने भन्दै जिल्ला बाल कल्याण समितिको ध्यानाकर्षण गराईएको छ ।

बैठकमा जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक शान्ती खड्काले घटना शिफारीस सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्ला बाल कल्याण समिति दोलखाको आयोजना तथा इकाड्र्स दोलखाको सहयोगमा भएको कार्यक्रममा ईकाड्स दोलखाले कार्यक्रमका सहभागीहरुलाई भत्ता दिनका लागि  छुट्याईएको २५ हजार रुपैयाँ रकम बाल उद्धार कोषमा राखीएको छ । कोषबाट जिल्लामा हिंसामा परेका बालबालिकाहरुलाई सहयोग गर्ने गरेको जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक खड्काले जानकारी दिनुभयो ।

जिल्ला बाल कल्याण समिति दोलखाका अध्यक्ष एव्म प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बाल कल्याण समिति दोलखाले प्रकाशन गरेको बाल सुधा पुस्तीकाको विमोचन समेत गरीएको थियो । पुस्तकमा जिल्लामा जोखीममा  परेका बालबालिकाको अवस्था लगायतका विषयमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई