By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    20 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    21 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    24 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    20 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पिडित पक्ष र प्रहरी बिच झडप, १४ प्रहरी र १५ जना प्रर्दशनकारी घाइते
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बझाङ्ग - BJN > पिडित पक्ष र प्रहरी बिच झडप, १४ प्रहरी र १५ जना प्रर्दशनकारी घाइते
बझाङ्ग - BJNसमाज

पिडित पक्ष र प्रहरी बिच झडप, १४ प्रहरी र १५ जना प्रर्दशनकारी घाइते

साझासवाल
Last updated: February 26, 2017 1:01 pm
साझासवाल
3 Min Read
Share


सम्राट सिंह | फागुन १५, बझाङ | दौलिचौर गाविसमा शनिवार भएको हत्याका आरोपी दिपेन्द्र बोहरालाई जिल्ला प्रहरी कार्यालयमा पुर्याउनै लाग्दा प्रहरीले नसोचेको घटना व्यर्हाेनु परेको छ । मृतकका आफन्तहरुले आरोपी माथी आक्रमण गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय भित्रै झडप भएको छ । 

स्थितीलाई नियन्त्रणमा लिनका लागी प्रहरीले हवाइ फायर र लाठी चार्ज गरेको थियो । झडपमा १४ जना प्रहरी र २२ जना भन्दा बढी मृतकका आफन्तहरु घाइते भएका छन  । 

‘आरोपीलाई हाम्रो जिम्मा लगाउ हामी आफै कारबाही गछौ भनेर ढुङ्गा मुडा गर्न थाले’ डिएसपी नरेन्द्र चन्दले भने ‘स्थिती अनियन्त्रीत हुने अवस्था आए पछि हवाइ फायर र लाठी चार्ज गर्नु परेको हो’

प्रहरीले हानेको लाठी र ढुङ्गा लागेर मृतक दिनेश बोहराकी आमा जोगा बोहरा, श्रीमती डल्ली बोहरा, काकी धनकला बोहरा लगायत २२ जना भन्दा बढी घाइते भएका छन । घाइते मध्य अधिकांस महिलाहरु रहेको र धेरैको टाउकोमा ढुङ्गा र लाठीले चोट लागेको मृतककी एक आफन्त शुलीला बोहराले बताइन । 

 भने मृतकका आफन्तले हानेको ढुङ्गा लागेर प्रहरी नायब निरिक्षक २ जना र प्रहरी सहायक निरिक्षक १ जना, हवल्दार ३ जना र ८ जना प्रहरी जवान गरी १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।  घाइते मध्य प्रहरी जवान नरेन्द्र शाह र टेकबहादुर पाललाई बढी चोट लागेको र सबै प्रहरीको उपचार भैरहेको डिएसपी नरेन्द्र चन्दले बताए । 

यता मृतकका आफन्तले भने प्रहरीले आफुहरुलाई नियतबस आक्रमण गरेको बताएका छन । ‘हामीले हत्यारालाई हेर्न मात्र दिनुस भनेका थियौ’ मृतक दिनेश बोहराकी आमा जोगा बोहराले भनिन ‘उसको नजिक जाने वितिकै प्रहरीले अन्दाधुन्द लाठी वर्षाउन थाल्यो । मैले नै छोरा गुमाउने मैले नै कुटाइ खाने यो कस्तो न्याय हो ?’

खेलिरहेको भलिवल सडकमा खसेको र जिपले कुल्चेर बल फुटाएको विषयमा गाडीका सहचालक दिनेस बोहरा र स्थानिय दिपेन्द्र भनिने ढेप बोहराको झगडा  हुदां शनिवार सांझ दौलीचौर गाविसका जिपका सहचालक दिनेश बोहराको मृत्यु भएको थियो ।  चैनपुर बाट सुर्मा तर्फ जांदै गरेको  जिपले दौलीचौर नजिक सडकमा खसेको बल कुल्चेर फुटाइ दिएको थियो ।

दिपेन्द्र बोहराको कुटाइबाट घाइते जिपका सहचालक दिनेश बोहराकोे जिल्ला अस्पतालमा उपचार नभए पछि नेपालगंज तर्फ लैजादै गर्दा आइतवार मृत्यू भएको थियो । ढुङ्गा प्रहार गर्ने दिपेन्द्र बोहरालाई प्रहरीले गांउबाटै नियन्त्रणमा लिएको थियो । 

आक्रोसित मृतकका आफन्तले दौलिचौरमा रहेको दिपेन्द्र बोहराको घर र पसलमा आगजनी समेत गरेको स्थानियले बताएका छन । 

फोटोमा: प्रहरी र पिडित पक्षबिच झडप हुदै | 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सहभागितात्कम योजना तर्जूमा सम्बन्धी जिल्ला स्तरिय बाल भेला सम्पन्न
Next Article जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता प्युठानको बहानेमा सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

रोल्पा - RLPसमाज

रोल्पामा लुटेरा समुहले मुखमा कोचेको कपडाका कारण एक वृद्धको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाजसिन्धुली - SDL

नापी सर्वेक्षक घुस लिएको आरोपमा पक्राउ

57 years ago
काठमाडौँ - KTMसमाज

शनिबारसम्म वर्षा हुने

57 years ago
काठमाडौँ - KTMसमाज

ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?