Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

जनचेतना जगाउन प्रहरी सक्रिय

२०७२, २० मंसिर आईतवार २१:५५

नरी बडु/ मंसिर २१ बैतडी । जिल्ला प्रहरी कार्यालय लागु औषध र सवारी चेतना सम्बन्धी बिद्यार्थीहरुलाई सचेतना दिन थालेको छ ।
जिल्लामा सडक दुर्घटना र लाघु औषध, मापसे महिला हिंसा लगायतका घटना बढन थालेपछि न्युनिकरणका लागि बिद्यालयस्तरमा सचेतनात्मक क्रियाकलाप संचालन गर्न थालेको हो ।

आइतबार देहीमाण्डौंस्थित निंगलाशैनी उच्च माविका बिद्यार्थीहरुलाई चेतनामुलक कक्षा संचालन गरेको हो् । सडक दुर्घटना, लागु औषध, आत्महत्या लगायतका घटना बढन थालेपछि बिद्यार्थीलाई जानकारी दिदा यस्ता विकृति रोक्न सहयोग पुग्ने उदेश्यले बिद्यालयस्तरमा चेतनामुलक कक्षा दिन थालेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

कार्यक्रममा कक्षा ८ देखी १२ सम्मका बिद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा क्षेत्र नम्बर २ का सभासद नरबहादुर चन्द, स्थानिय विकास अधिकारी खेमराज बिष्ट लगायतले जिल्ला प्रहरी कार्यालयले दिएको शन्देश गाँउसम्म लैजान आग्रह गरेका थिए । जिल्ला प्रहरी कार्यालयले जिल्लाका अन्य बिद्यालयमा पनि जनचेतनात्मक कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । विकृति, विसंगती नियन्त्रणको कम गर्न बालबालिकाको महत्वपुर्ण हात हुने भएकोले बिद्यालयसँग मिलेर यस्ता क्रियाकलाप गर्न थालेको प्रहरी प्रमुख पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की