By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
4 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
9 hours ago
अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
10 hours ago
चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
14 hours ago
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
1 day ago
कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
15 hours ago
केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
2 days ago
सुनचाँदीको मूल्य बढ्यो
2 days ago
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
3 days ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
3 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: देउपुर नमूना माविको आठौ वार्षिकोत्सव सम्पन्न
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > देउपुर नमूना माविको आठौ वार्षिकोत्सव सम्पन्न
पर्बत - PBTसमाज

देउपुर नमूना माविको आठौ वार्षिकोत्सव सम्पन्न

साझासवाल
Last updated: February 27, 2017 5:23 am
साझासवाल
2 Min Read
Share

पर्वत । पर्वतको पातीचौर बजारमा अवस्थित संस्थागत विद्यालय देउपुर नमूना माविको आठौ वार्षिकोत्सव आईतवार सम्पन्न भएको छ । विद्यालयले आफ्नै हाताभित्र सम्पन्न वार्षिकोत्सवलाई सांस्कृतिक कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेल थिए । जिशिअ पौडेलले नीजि विद्यालयले शिक्षा क्षेत्रका पुराएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै नीजि र सामुदायिक विद्यालयले एकआपसमा राम्रा पक्षलाई सिको      गरी अगाडि बढ्नुपर्ने बताए ।

नीजि क्षेत्रले जस्तै गरी जिल्लामा सामुदायिक विद्यालयहरुमा पनि अभिभावकको चाहना बमोजिम अंग्रेजी विषयमा पठनपाठन गर्ने अभ्यास गरिन थालेको जिशिअ पौडेलले बताए ।

पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरीले कार्यक्रममा बोल्दै सामुदायिक विद्यालयमा पढाउन छाडेर अभिभावकहरुले नीजि प्रति महत्व दिनुको खास कारण नीजि विद्यालयका संचालकहरुले बढी मिहिनेत गर्नु हो ।

नीजि विद्यालयमा पढ्ने बालबालिकाका अभिभावक धेरै जसो खाडी मुलुक गएका छन् । ती अभिभावकको वास्तविक मर्मलाई नीजि विद्यालयले बुझ्दै शुल्क कम गर्ने र पठनपाठन प्रति अझ बढी इमान्दारितापूर्वक लाग्नुपर्नेमा उपाध्यक्ष गिरीको तर्क थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रिन्सिपल तथा धौलागिरि क्याम्पस बाग्लुङका उपप्राध्यापक    बलराम पौडेलले अभिभावकको भावनाप्रति कहिल्यै खेलवाड नगर्ने र नाफा मात्र नखोजेर विद्यार्थीको शिक्षामै बढी जोड दिनेतर्फ व्यवस्थापन समिति र शिक्षक लागिरहने विश्वास दिलाए । सो कार्यक्रममा प्याव्सन पर्वतका अध्यक्ष बसन्तकुमार कर्माचार्य, बालशिक्षा सदन विद्यालयका प्रिन्सिपल रामकृष्ण रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कक्षामा उत्कृष्ठ अंक ल्याई पास हुने विद्यार्थी र अतिरिक्त क्रियालापहरुमा सहभागी भई प्रथम, द्धितिय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा सहारान्यूज दैनिकका अतिथि सम्पादक भूमिराज शर्मा, छिमेकी विद्यालयका प्रअ तथा प्रतिनिधि, समाजसेवी, अभिभावहरुको उल्लेख्य सहभागीता थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article महिला महोत्सव अन्तिम चरणमा
Next Article संविधान संशोधन सक्छौ भने फेल गरेर देखाउ – सांसद जोशी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा

57 years ago
पर्बत - PBTसमाज

शनिबार बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

57 years ago
मुगु - MGसमाज

मुगुमा हिपातले प्रभावित अपांगता भएका व्‍यक्तिहरूलाई न्यानो कपडा वितरण

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाडौंको नैकापमा शक्तिशाली बम बिस्फोट

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?