फागुन १६, मकवानपुर | धरान-चतरा सडक अन्तर्गत हटिया खण्डमा टेन्डर सम्झौता भएको २ बर्ष हुँदापनि सडक ब्यस्त पारेको भन्दै स्थानिय विरोधमा उत्रिएका छन् । 

दुई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १६, मकवानपुर | धरान-चतरा सडक अन्तर्गत हटिया खण्डमा टेन्डर सम्झौता भएको २ बर्ष हुँदापनि सडक ब्यस्त पारेको भन्दै स्थानिय विरोधमा उत्रिएका छन् । 

दुई "/>

2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

धरान-चतरा सडक खण्डमा स्थानीयको अबरोध

फागुन १६, मकवानपुर | धरान-चतरा सडक अन्तर्गत हटिया खण्डमा टेन्डर सम्झौता भएको २ बर्ष हुँदापनि सडक ब्यस्त पारेको भन्दै स्थानिय विरोधमा उत्रिएका छन् । 

दुई बर्षदेखी निर्माण गर्न खाल्डा बनाएपनि अहिले सम्म पुरा नगरेको र घर अगाडी खाल्डा बनाएर मात्र छाडेको भन्दै सडक अबरुद्ध पारेर स्थानियले विरोध जनाएका हुन् । स्थानियले गरेको सडक अबरुद्धका कारण सयौँ सवारी साधान रोकिएका छन् । प्रहरीले स्थानियलाई हटाएर सडक खुलाउने प्रयास गरेपनि केहि समय झडप पनि भएको थियो । 

सडक छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न र शिवम शिमेन्टले सयौको संख्यामा गाडी गुडाउने गरेको र सडक धुलाम्मे बनाएको भन्दै दैनिक सडकमा पनि हाल्नुपर्ने पनि माग रहेको  गरेको स्थानिय रामकृष्ण तिवारीले बताउनु भएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल