गोविन्द तामाङ,मुलखर्क,ओखलढुंगा १६ फाल्गुण । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड   राज्यको पनि राष्ट्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोविन्द तामाङ,मुलखर्क,ओखलढुंगा १६ फाल्गुण । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड   राज्यको पनि राष्ट्र"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

मौषम अगावै लालिगुराँस ढकमक्क

२०७३, १६ फाल्गुन सोमबार ०७:४७

गोविन्द तामाङ,मुलखर्क,ओखलढुंगा १६ फाल्गुण । लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड   राज्यको पनि राष्ट्रिय फूलको रूपमा  राखिएको छ । यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो । उच्च पहाडी जंगलमा गुराँस फुल्ने मुख्य सिजन फागुनदेखि चैत र वैशाख हो तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । जिल्लाकै उच्च भाग मदाने क्षेत्रमा पुस तेस्रो सातादेखि नै गुराँस फुल्न थालेको थियो । फाल्गुण लाग्दासम्म जिल्लाका विभिन्न क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ । प्रायः फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ ।

पहाडी र उच्च पहाडी वन जगलमा लाली गुरास राताम्मे पूmलीसकेको छ । सामान्यतया लाली गुरास फुल्ने सिजन,उचाई अनुसार फाल्गुन देखि बैशाख सम्म फुल्ने गरेता पनि अहिले सिजन अगाबै फुल्न थालेका छन् । जलबायु परिबर्तन ले पहाडी भेगमा बिभिन्न फलफुल सिजन अगाडी फुलेको देखेरा स्थानिय छक्का चिन्तित भएका छन् । मुलखर्क गा.बि.स को बिभिन्न ठाउमा फुल्ने लालीगुरास माग मै फुल्न थालेपछि स्थानिय जानकारहरु कलियुग लागेको प्रतिक्रिया दिन्छन् । सामान्यतया १४०० मिटर देखि लालीगुरास फुल्ने गर्दछ । मुलखर्क गा.बि.स समुन्द्र सतह देखि १८८५मिटरको उचाईमा पर्दछ मुलखर्कमा २÷३ प्रकारको लाली गुरास फुल्ने गरेको छ ।

यसरी सिजन अगाडी लालीगुरास फुलेको त धेरै भयो तर यसपटक अलि अचम्म लाग्दो गरि फुलको कोपिला लाग्ने बेलामै फुल राताम्मे फुलेको मुलखर्कका निवर्तमान गा.बि.स अध्यक्ष पंञ्च बहादुर तामाङ्घको भनाई छ । उहाँको भनाई अनुसार सिजन अगाडी फलफुल फुल्ने फल्ने गरेको छ एैसेलु,काफल,आरु जस्ता बिभिन्न फलफुल सिजन अगाडी नै पाक्न थालेका छन् । मुलखर्क को स्थानिय कृषक हरुले पनि पहिलेको भन्दा भिन्न अनुभब गर्न थालेका छन् । पहिले अगबरे खुर्सानीको बोट बिरुवा चिसोको कारण मर्ने गरेकोमा हाल हरियो नै बोट बिरुवा बस्ने गरेको पाईन्छ, (मुलखर्क माथिलो भेगमा) त्यस्तै कालजार पनि केही बर्ष यता फुल नफुलेर कोपिलामै मर्ने गरेको पाईन्छ ।


 वनस्पतिबिद् तीर्थ बहादुर श्रेष्ठको अनुसार लालीगुरास सामान्यत चैत्र बैशाखमा फुल्ने हो,माघमै पहाड रातै हुने गरि गुरास अपबाद हो । कम उचाईका पहाडमा गुरास फुल्छ बढी उचाईमा ढिलो उहाको भनाई छ तर १ महिना भन्दा बढी समयान्तरमा कम र बढी उचाईका पहाडमा फुल्नु असामान्य हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना