२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

श्रीकेदार साँस्कृतिक महोत्सवको तयारी पुरा

२६ मंसिर २०७२, शनिबार ०५:५७

नरी बडु/ मंसिर २६ बैतडी । स्थानिय कला संस्कृति र प्रयटन प्रवद्र्धन गर्ने उद्देश्यले यहि मंसिर २८ गते देखि बैतडीको श्रीकेदार गाविसमा सुरु हुन लागेको श्रीकेदार साँस्कृतिक महोत्सवको तयारी पुरा भएको छ ।

मञ्च निर्माण, स्टल व्यवस्थापन र कलाकारहरुलाई निमन्त्रण पठाउने कार्य सकिएपछि महोत्सवको तयारी पुरा भएको हो ।
२८ गतेदेखि श्रीकेदार गाविसको पिपलकोटमा सुरु हुन लागेको महोत्सवको उद्घाटन पुर्व मन्त्रि एवम् नेपाली कंग्रेसका नेता समेस लेखक र एमालेका नेता उर्वादत्त पन्तले गर्ने महोत्सवका संयोजक सुरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

भट्टका अनुसार आज महोत्सवमा आफ्नो प्रस्तुति राख्न आउने भनिएका कलाकारहरु आउने पक्का हुनुका साथै स्थानिय स्थरमा भएका कलाकारहरुको पनी प्रस्तुतिका लागि तिब्र तयारी भईरहेको छ ।

महोत्सवमा दोहोरी गायक रामजी खाँड, हाँस्य कलाकार राजेश नाथ (बैतडी बाजे), डेउडा गायक महेशकुमार औझि, डेउडा तथा दोहोरी गायिका पुष्पा बोहरा, गायक मनोज सिह धामी, दोहोरी गायाक मुकेस भट्ट लगायतका कलाकारहरु आउने आयोजकले जनाएको छ ।
अयोजकका अनुसार पुष १ गते सम्म चल्ने उक्त महोत्सव विना टिकेट हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य