१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा भुकम्प जादाँ एक जनाकाे मृत्युु

१६ फाल्गुन २०७३, सोमबार ११:१६

प्रज्वल पाैडेल । फागुन १६,काठमाडौं । रामेछापमा साेमबारकाे भुकम्प जादाँ एक जनाकाे मृत्यु भएकाे छ । रामेछापकाे सुनारपानि केन्द्र विन्दु भएर ९ बजेर २२ मिनेट जाँदा भाग्ने क्रममा गेलु गाविस वडा नं ६ काउँलेका ज्ञानकुमार तामाङकाे मृत्यु भएकाे हाे । घरकाे अागँनकाे पर्खालबाट चिप्लिएर कान्लामुनि खस्दा तामाङकाे मृत्यु भएकाे गेलुका पूर्व गाविस अध्यक्ष कृष्णहरि अधिकारीले जानकारी दिनुभयाे  ।उनी केही दिन देखि बिरामी भएकाे बताइएकाे छ ।

साेहि समयमा सदरमुकाम मन्थलीमा भुकम्प अाएपछि भाग्नेक्रममा जिल्ला हुलाक कार्यालय रामेछापका सुब्बा कमल कटुवालको छोरा शाहिल कटुवालको गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । लगतै बिहान १०:०६ मा दोश्रो भूकम्प (४.७ रेक्टरको) रामेछापलाई नै केन्द्रबिन्दु बनाई गएको थियाे ।

भूकम्पका दुई कम्पन पछि पनि अरु दुईवटा साना कम्पन गएका छन् । त्यसपछि पनि पटक पटक कम्पन हुन थालेपछि अझ ठुलाे भुकम्प अाउने त्रासले सर्वसाधारणहरू बाहिर बसेका छन् । भुकम्पले रामेछापका अन्य स्थानमा समेत केही घरहरू भत्किएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर