शागर सर्मा/फागुन १६, प्यूठान । नेपाल पत्रकार महाँसंघ जिल्ला साखा प्यूठानको बैठक आज सम्पन्न भएको छ ।

 छैठौ जिल्लाअधिबेशनबाट नवनिर्वाचित कार्यस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शागर सर्मा/फागुन १६, प्यूठान । नेपाल पत्रकार महाँसंघ जिल्ला साखा प्यूठानको बैठक आज सम्पन्न भएको छ ।

 छैठौ जिल्लाअधिबेशनबाट नवनिर्वाचित कार्यस"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

धार्मिकस्थल झाक्रिस्थानमा पत्रकार महासंघ प्यूठानको पहिलो घुम्ति बैठक

२०७३, १६ फाल्गुन सोमबार १३:०५


शागर सर्मा/फागुन १६, प्यूठान । नेपाल पत्रकार महाँसंघ जिल्ला साखा प्यूठानको बैठक आज सम्पन्न भएको छ ।

 छैठौ जिल्लाअधिबेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो  वैठक  धार्मिकस्थल झाक्रिस्थानमा सम्पन्न भएको हो ।

प्यूठानको धार्मिक तथा पर्यटकियस्थल मध्य सदरमुकाम खलंगाको नजिकै रहेको धार्मीकस्थल झक्रिस्थान पर्यटकिय हिसावले अगाडी ल्याउन नसकिएकोले प्रचार प्रसारको लागि पहिलो बैठक झाक्रिस्थान मा राखेको महाँसंघले बताएको छ । प्रसस्त संभावना भएपनी भौतिक पुर्बाधारको अभावमा झाक्रीस्थान ओझेलमा परेको महासंघको ठहर छ ।

उक्त बैठक बाट झाक्रिस्थान मन्दिरको भौतिक व्यवस्थापन गर्न पहल गर्ने निर्णय गरेको पत्रकारमहाँसंघ प्यूठानको सचिव विजयसिंह भारतीले बताउनु भएको छ ।

 त्यस्तै जिल्ला साखा प्यूठानको भवनलाई व्यवस्थित गर्ने निर्णय भएको छ । भने जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुलाई फिचर लेखन सम्वन्धि तालिम सञ्चालन गर्ने निर्णय गरिएको आयोजकले बताएको छ । त्यस्तै आउदै गरेको नयाँ बर्षको अबसरमा महासंघले क्यालेन्डर प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

महाँसंघका अध्यक्ष महाविर रानाको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिब बिजयसिह भारतीले गरेका थिए । पर्यटकिय एव धार्मिक दृष्ट्रीकोर्णले महत्वपुर्ण  स्थलमा जिल्ला कार्यसमितीको बैठक बस्ने महासंघले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट