२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कला संस्कृत बचाउन डेउडा प्रतियोगिता

२०७२, २८ भाद्र सोमबार २३:१३

deuda khelनरी बडु, भदौ, बैतडी । स्थानिय भाष तथा कला संस्कृतीको संरक्षण गर्न बैतडीको दुर्गास्थान गाविसमा भाद्र २९ र ३० गते डेउडा प्रतियोगिता हुने भएको छ ।
समाजमा हराउदै गएको स्थानिय कला संस्कृतिलाई बचाउ गर्दै नयाँ पिडिहरुलाई पनि सुदूरपश्चिमेलिहरुको मुख्य सास्कृति डेउडा खेल र डेउडीया (गायक) हरुको हौसला बढाउनका लािग प्रतियोगिताको आयोजना गरीएको हो ।

भाद्र २९ र ३० गते हिन्दु महिलाहरुको महान चाँड तिजलाई लक्षित गरी बैतडीको दुर्गास्थान गाविस वडा नं. ४ सुर्कालमा हुन लागेको डेउडा प्रतियोगितामा महिला र पुरुष दुवै थरीका डेउडीयाहरुबिच प्रतिशप्रदा गराईने स्थानिय एक डेउडीया बल्देब बडुले बताए ।

उहाँका अनुसार दुई दिन सम्म चल्ने उक्त प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट डेउडीयाहरु आउने र प्रतिशप्रदाको आधारमा प्रथम, द्वितिय र तृतिय हुने डेउडीयाहरुलाई नगद पुरुष्कारको व्यवस्था समेत गरीएको छ ।

डेउडा खेलमा डेउडीयाहरुबिच स्थानिय कला संस्कृति, देशको राजनीति, धर्म, समाजमा फैलिएको बिकृति बिसंगति, देशको आर्थिक र स्थानियले भोग्नुपरेको समस्याको बारेमा डेउडा गितको माध्यमबाट दोहोरी हुने गर्दछ ।

उक्त प्रतियोगिता दुर्गास्थान गाविसको वडा नं. ४ मा अवस्थीत श्री केदारसिला प्राविको खेलमैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे