२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

श्रीकेदार साँस्कृतिक महोत्सव आयोजक समीती गठन

३१ भाद्र २०७२, बिहीबार ०७:३८

नरी बडु/भदौ ३१ बैतडी । स्थानिय कला संस्कृति र साहित्यको जगेर्ना गर्न बैतडीको श्रीकेदार गाविसमा मंसिर महिनामा हुन लागेको प्रथम श्रीकेदार साँस्कृतिक महोत्सव आयोजक समीती गठन भएको छ ।

सदरमुकाम भन्दा बाहीर हुनलागेको महोत्सवको प्रचारप्रशार तथा महोत्सवलाई सभ्य, भव्य र सान्त पुर्ण वातावरणमा सम्पन्न गर्न आयोजक समिती गठन गरीएको हो ।

स्थानिय समाजसेवि सुरेन्द्र प्रशाद भट्टको संयोजकत्वमा गठन भएका आयोजक समितीमा २० जना सदस्यहरु रहेको स्थानिय भुवन कार्किले बताउनुभयो ।

उहाँका अनुसार आज गठन भएको समितीले महोत्सव मंसिर महिनाको ८, ९ र १० गते लगाउने र त्यसको प्रचारप्रसार तथा व्यवस्थापनका लागि समितीको महात्वपुर्ण भुमिका रहने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ