"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
२०८३, १३ जेष्ठ बुधबार
पर्बत - PBT

दलित संघको अध्यक्षमा शिव परियार निर्विरोध

२०७३, १८ फाल्गुन बुधबार ०३:४४

No automatic alt text available.नेपाल दलित संघ पर्वतको अध्यक्षमा शिव परियार चयन भएका छन् । सर्वसहमतीको आधारमा चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टेकवहादुर नेपाली, उपाध्यक्षमा धनीलाल विक, र महिला उपाध्यक्षमा भागीरथ नेपाली चयन भएका छन् । 

सचिवमा आनन्द विक, सहसचिवमा साजन परियार र सुजन वराईली, कोषाध्यक्षमा ठाकुर रसाईली, सहकोषाध्यक्षमा सन्तोष चयन भएका छन् । सदस्यहरुमा भने पूर्णे दर्जी, राजेन्द्र नेपाली, गोपालराज नेपाली, रामवहादुर नेपाली, डम्वर विक, हिरावहादुर विक, रामवहादुर विक, वृजवहादुर विक, वलवहादुर नेपाली, भीमवहादुर नेपाली, र दिलवहादुर सिर्के चयन भएका हुन् । मनोनित सदस्यमा सन्ते कामी, चुडावहादुर विक, धनवहादुर नेपाली, राजवहादुर विक, विन्दु नेपाली, तुलाराम विक, डिलमाया विक, तारा नेपाली र आमन्त्रित सदस्यमा वोलवहादुर विक रहेको छन् । कोन्द्रिय महाधिबेशन प्रतिनिधिमा जितवहादुर नेपाली, प्रेम विक, विन्दु सुनार र मनमाया नेपाली छनोट भएका छन्  । 

जिल्ला कार्यसमितिको वरिष्ठ सल्लाहकारमा निर्मल विश्वकर्मा तथा सल्लाहकारहरुमा मनवहादुर नेपाली, सर्वे नेपाली र सीता नेपाली चयन भएका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले नवनिर्वाचित समितिलाई वधाई ज्ञापन गर्दै काँग्रेसको मुल्य मान्यता, विधि विधान तथा प्रजातन्त्र र समाजवादको नारा गाउँ गाउँमा घन्काउन आग्रह गरे । उनले नयाँ कार्यसमिति माथि काँग्रसलाई वहुमतका साथ विजयी गराउने जिम्मेवारी रहेको उल्लेख गर्दै यो जिम्मेवारीलाई इमान्दारीताको साथ अगाँल्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट