पर्बत , १९ फागुन ।  जिल्लाको देउपुर गाबिसमा रहेको जननेत्र माबिमा अध्ययनरत गरीब तथा बिपन्न परिवारका ४२ जना बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्टेशनरी सामान बितरण गरिएको छ ।

बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्बत , १९ फागुन ।  जिल्लाको देउपुर गाबिसमा रहेको जननेत्र माबिमा अध्ययनरत गरीब तथा बिपन्न परिवारका ४२ जना बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्टेशनरी सामान बितरण गरिएको छ ।

बि"/>

2026-09-19 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गरीब तथा बिपन्न परिवारका बिद्यार्थीलाई स्टेशनरी सामान बितरण (तस्वीर सहित)

पर्बत , १९ फागुन ।  जिल्लाको देउपुर गाबिसमा रहेको जननेत्र माबिमा अध्ययनरत गरीब तथा बिपन्न परिवारका ४२ जना बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्टेशनरी सामान बितरण गरिएको छ ।

बिद्यालयमा रहेको भीम गरीब छात्रबृत्ती अक्षय कोषबाट प्रति बिद्यार्थी तीन सय रुपैया बराबरका कापी र कलमहरु प्रदान गरिएको हो ।

 आर्थिक अभाबले कापी कलम किन्न कठिन हुने परिवारका बालबालिका हरुलाई पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्य लिएर आफूले अक्षय कोष स्थापना गरेको कोषका संस्थापक भीम प्रसाद चापागाईले बताउनु भयो । सोही अबसरमा बोल्दै चापागाईले अर्को बर्ष देखि एक सय भन्दा बढ़ी बिद्यार्थीहरुलाई स्टेशनरी सामान बितरण गर्ने योजना रहेको जानकारी दिनु भयो ।

सो कार्यक्रममा बोल्दै गाउँ शिक्षा समिति देउपुरका अध्यक्ष शेखरनाथ घिमिरेले गरीब तथा बिपन्न परिबारका बालबालिकाहरुको शिक्षामा सहज पहुँच बढाउन र टिकाई राख्न छात्रबृत्तीले प्रभाबकारी भूमिका खेल्ने बिचार ब्यक्त गर्नु भयो । 

छात्रबृत्ति कोषका संस्थापक भीम प्रसाद चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन बिद्यालयका सहायक प्रधानाध्यापक भूमिराज शर्माले गर्नु भएको थियो ।


Image may contain: 2 people, people sitting, child and outdoor

Image may contain: 4 people

Image may contain: 4 people, people standing

Image may contain: 14 people, people standing and outdoor

Image may contain: 9 people, people standing and outdoor


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो