फागुन १९, विराटनगर | मोरङमा रक्सी नकिनिदिएको निहुमा कुटिएका एक युवाको बोली बन्द भएको छ । बुधबार राति मादक पदार्थ सेवन गरेका युवाहरुको कुटपिटबाट मोरङ टंकीसिनवारी–८ का ३५ वर्"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, विराटनगर | मोरङमा रक्सी नकिनिदिएको निहुमा कुटिएका एक युवाको बोली बन्द भएको छ । बुधबार राति मादक पदार्थ सेवन गरेका युवाहरुको कुटपिटबाट मोरङ टंकीसिनवारी–८ का ३५ वर्"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा रक्सी नकिनिदिएको निहुमा कुटिएका एक युवाको बोली गुम्यो

२०७३, १९ फाल्गुन बिहीबार ११:५६

फागुन १९, विराटनगर | मोरङमा रक्सी नकिनिदिएको निहुमा कुटिएका एक युवाको बोली बन्द भएको छ । बुधबार राति मादक पदार्थ सेवन गरेका युवाहरुको कुटपिटबाट मोरङ टंकीसिनवारी–८ का ३५ वर्षीय मोहम्मद फिरोजको आवाज गुमेको हो ।

तीन\चार जनाको समूहमा रहेका युवाहरुले उनलाई बुधबार राति ११ बजेतिर आक्रमण गरेका थिए । रक्सी नकिनिदिएको भन्दै फिरोजमाथि कुटपिट भएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन् ।

फिरोजलाई उपचारकालागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । घटनाका बारेमा उनले कागजमा लेखेर प्रहरीलाई जानकारी दिएका थिए । उपचारमा संलग्न चिकित्सकले उपचारपछि बोली खुल्ने जानकारी प्रहरीलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित