By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
3 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
13 hours ago
कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
13 hours ago
मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
14 hours ago
शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
14 hours ago
मन्त्रिपरिषद्को बैठक बस्दै
20 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
19 hours ago
सुनचाँदीको मूल्य बढ्यो
19 hours ago
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
2 days ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
2 days ago
४१.१७ अंकले बढ्याे सेयर बजार
3 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: ट्राफिक व्यवस्थापन फितलो हुदाँ दुर्घटनाको खतरा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > ट्राफिक व्यवस्थापन फितलो हुदाँ दुर्घटनाको खतरा
पर्बत - PBTसमाज

ट्राफिक व्यवस्थापन फितलो हुदाँ दुर्घटनाको खतरा

साझासवाल
Last updated: March 3, 2017 5:19 am
साझासवाल
5 Min Read
Share

पर्वत । जिल्लामा एकपछि अर्को महोत्सव चल्ने क्रम जारी छ । पर्वत महोत्सव सकिएको महिनादिन नपुग्दै पुन क्लबको आयोजनामा शुरु भएको मगर महोत्सवको रौनक यतिबेला छाएको छ । यो महोत्सव सम्पन्न लगत्तै रेडियो दिदिबहिनीको आयोजनामा नवौ पश्चिमाञ्चल महिला महोत्सव शुरु हुने  प्रक्रियामा छ । महोत्सव होस या पछिल्लो समयमा तीन अग्ला पुलको जिल्लाका रुपमा चिनिएको पर्वतमा पर्यटकहरु भित्रने क्रम जारी छ । तर जिल्लाको सुरक्षा व्यवस्थापन वा ट्राफिक सजग नहुदाँ दुर्घटनाका घटनाहरु बढिरहेका छन् । रोकिराखेका ४ वटा सवारी साधनमाथि  आगजानी हुनुले पनि जिल्लाको सुरक्षा व्यवस्थापन कति चुस्त छ भन्ने कुरा समेत आंकलन गर्न सकिने विषय हो ।

ट्राफिक चेकजाँचको अभाव

पछिल्लो समयमा ट्राफिक अनुगमन र आवश्यक चेकजाँच प्राप्त मात्रमा नहुदाँ जिल्लामा दुर्घटनाहरु बढ्दो क्रममा छन् ।  कुश्मा नगरपालिकाले नगर क्षेत्रको सुरक्षाको लागि आवश्यक चाँजोपाँजो मिलाउन नसक्नु, चोकचोकमा नवनिर्मित घरहरुको लागि आवश्यक सामाग्रीहरु सडकमा बेवारिसे अबस्थामा राख्नु, लाइसेन्स नभएका चालकहरुको बजारमा विगविगी हुदाँ समेत पनि ट्राफिक प्रहरी सचेत र सजग भई लाग्न नसक्नुले पनि जिल्लामा ट्राफिक दुर्घटना भएको देखिएको छ ।

लाइसेन्स नभएका मोटरसाइकल चालक युवाहरुको बजारमा विगविगी हुदाँ समेत ट्राफिक प्रहरीले अनुगमन तथा ट्राफिक चेकपोष्ट खडा गरी भित्री गल्लीमा चेकजाँच गर्न नसकेका कारण बजारमा साँझको बेलामा बढी दुर्घटनाको खतरा हुन लागेको स्थानीय होटल व्यापारीले गुनासो गर्न थालेका छन् ।

ट्राफिक प्रहरीले सवारी कारवाहीबाट लाखौ रकम उठाएको देखाएता पनि भित्रि गल्लीहरुमो अव्यवस्थीत रुपमा सवारी साधन चल्न थालेपछि व्यापारीहरु गुनासो गर्न थालेका हुन् । पैदल यात्रुलाई त सडकमा हिड्नको लागि अप्ठेरो छ त्यतिमात्र नभई व्यापारीहरुलाई कतिबेला आफ्नो घरनेर दुर्घटना हुने हो भन्ने डर पनि छ ।

विना लाइसेन्सका सवारी

जिल्ला विकास समितिको कार्यालय पर्वतले ४७ वटा गाउँ विकास समितिका सचिवहरुलाई सवारी साधान उपलब्ध गराएता पनि अझै कयौ सचिवहरुको लाइसेन्स समेत नभएको भेटिएको छ तर अनुमन र ट्राफिक चेकजाँच गर्ने निकायले भने कुनै रोकथोक नगर्ने र सरकारी प्लेट देखेपछि छोड्ने गरेका कारण पनि दुर्घटनाको प्रमुख कारण बन्ने गरेको छ ।

विचविचमा राखिएका ब्रेकरसमेत हटाइएपछि र भित्रि बाटोहरुमा ट्राफिक चेकजाँच चुस्त नभएपछि प्लेटनै नभएका सवारी साधन, लाइसेन्स नभएका सवारीहरुले भित्रि सडकहरुलाई आफ्नो रजाइ गर्ने मौका रुपमा लिएका छन् ।

प्लेट नभएका सवारी साधन प्रयोगमा निधेष भएता पनि यहाँका सवारी धनीले भने १५ दिन चलाउन मिल्ने भन्दै भित्रि गल्लीमा सवारी चलाइरहेका छन् । जून नियम विपरीत छ । त्यस्ता सवारी दुर्घटनामा परे कसलाई समात्ने यसको प्रश्न स्वयम ट्राफिकलाई समेत छैन ।

समन्वयको अभाव

जिल्ला ट्राफिक कार्यालय, कुश्मा नगरपालिका र उद्योग बाणिज्य संघविच समन्वय नहुदाँ बजारको भित्रि सडक अस्तव्यस्त बनेको छ । भित्रि गल्लीमा ठूला मालबहाक प्रवेश गर्दा त्यसले थप समस्या पैदा गरेको छ । गल्लीगल्लीमा घरनिर्माणका समाग्री अस्थव्यस्थ रुपमा छन् तर त्यसलाई हटाउनको लागि नगरपालिकाले पहल गर्न नसक्नुले पनि थप समस्या पैदा गरेको छ । मालबाहक सवारी साधन भित्री गल्लीमा प्रवेशमा रोक लगाउँदा व्यापारीहरु रुष्ट हुनुले पनि थप समस्या पैदा गरेको छ ।

ट्राफिक व्यवस्थापन किन चुस्त भएन भन्ने हाम्रो प्रश्नमा जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले भने जिल्लामा ट्राफिक चेकजाँचनै  नभएको भए झण्डै २९ लाख राजश्व कसरी उठ्यो भनेर प्रतिप्रश्न गरे । उनले जिल्लामा ट्राफिक चेकजाँच भएको र सवारी साधनहरुलाई कारवाहीमा लिएको समेत बताए । भित्रि गल्लीमा भने आवश्यक जनशक्तिको कमीले सोचे अनुसारको चेकजाँच हुन नसकेको उनले स्वीकार गरे ।

बजारको भित्रि गल्लीमा घरधनिले घर निर्माणको लागि राखेको सामाग्री हटाउनको लागि आवश्यक पहल गर्नको लागि नगरपालिकासँग सहयोग मागेता पनि नगरपालिकाले कुनै सहयोग नगरेको कारण समस्या पैदा भएको उनले बताए । नगरपालिकामा म पटकपटक पत्र लिएर गए ।

सडकमा राखिएका बस्तु उठाउनको लागि डोजर समेत ल्याउने तयारी गरे तर नगरपालिकाले सहयोग गर्न त्यसैले बस्तुहरु हटाउन सकिएन उनले भने । यसमा ट्राफिक कार्यालयको मात्रै जिम्मेवारी नभइ नगरपालिकाको समेत जिम्मेवारी रहेको बताए ।

भित्रि गल्लीको सडक सुरक्षाको लागि विहान र बेलुका अफिस समय अबधिमा ठूला मालबहाक सवारी प्रवेशमा रोक लगाउँदा स्थानीय व्यापारीहरु आफूमाथि आक्रोशित भएको समेत उनको गुनासो थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article २० वर्षअगाडि नै प्रचण्ड नेतृत्वमा चुनाव ध्वस्त: विप्लब
Next Article कार्यविधि र कार्यगत सर्त विपरीतका पदाधिकारीले संयोजक ताक्दा शान्ती समीतीमा असान्ती मौलाउँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

म्याग्दी - MGDसमाज

मिस म्याग्दीको उपाधि छन्त्याललाई

57 years ago
काठमाडौँ - KTMसमाज

फेसबुकबाट साथी बनाई ५५ लाख यसरी ठगि गरियो

57 years ago

उद्योगी ज्ञानचन्द दुगडको निधन

57 years ago
मुगु - MGसमाज

टयाक्टर दुर्रघटनामा दुई जनाको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?