महेन्द्र जिसी  पर्वत  फाल्गुन 

लोकतान्त्रीक मान्यता अनुसार  अधिवेशन पछि  चयन हुने पदाधिकारीहरुद्धारा नयाँ कार्य समीती बन्ने गर्दछ ।   र नयाँ पदाधिकारीह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी  पर्वत  फाल्गुन 

लोकतान्त्रीक मान्यता अनुसार  अधिवेशन पछि  चयन हुने पदाधिकारीहरुद्धारा नयाँ कार्य समीती बन्ने गर्दछ ।   र नयाँ पदाधिकारीह"/>

2026-09-19 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कार्यविधि र कार्यगत सर्त विपरीतका पदाधिकारीले संयोजक ताक्दा शान्ती समीतीमा असान्ती मौलाउँदै

महेन्द्र जिसी  पर्वत  फाल्गुन 

लोकतान्त्रीक मान्यता अनुसार  अधिवेशन पछि  चयन हुने पदाधिकारीहरुद्धारा नयाँ कार्य समीती बन्ने गर्दछ ।   र नयाँ पदाधिकारीहरु मार्फत उक्त संस्थाले प्रतिनिधित्व गरेको  विषय गत संघ संस्थाको  पद भार लिने गर्दछन । तर  एक संस्थाले लोकतान्त्रीक मान्यता नमान्दा जिल्ला कै शान्ती यतिवेला भङग भएको छ ।  

नेपाल पत्रकार महासंघ पर्वतमा पुर्व उपाध्यक्षले  पदभार छोडन नमान्दा  स्थानीय शान्ती समीती पर्वतमा  यतिवेला  विवाद चुलीदै आएको छ ।  पुर्व उपाध्यक्ष तथा गोरखा पत्र दैनीकीका जिल्ला प्रतिनिधि गणेश पौडेलले  शान्ती समीती मार्फत लिदै आएको सेवा  सुविधा छोडन नमान्दा  शान्ती समीतीमा खलवल आएको हो । पदिय लोभ र आँफु अनुकुल बजेट हत्याउन गैर पदाधिकारीहरुले संयोजक ताक्दा समीतीको नियमीत  वैठक समेत बस्न सकेको छैन ।  शान्ति समितिको कार्यविधिमा स्पष्ट रुपमा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ शाखाको कार्यसमितिको पदाधिकारीले प्रतिनिधित्व गर्ने कुरा उल्लेख गरिएतापनि  कार्य विधि विपरीत  पौडेलले पदको दावी गर्दा  थप किचलो मच्चीएको हो । वर्तमान संयोजक सोमलाल आर्चयले  संस्था मार्फत प्रतिनित्व गर्ने पदाधिकारी कार्यसमीती भित्रको हुनु पर्ने  कार्याविधि अनुसार  कार्यासमीतीको निर्याण मार्फत संस्थागत प्रतिनिधित्व आउनु पर्ने  व्याक्ति गत स्वात पुर्ती गर्न गैर व्याक्तिले संयोजक हत्याउँन खोज्दा समस्या भएको बताउनु भयो ।

 

कार्यालयको  कार्य गत सर्तमा पनि   समीतीमा प्रतिनिधित्व गर्ने  व्याक्ति संस्थाको कार्यासमीतीको पदाधिकारी हुनुपर्ने प्रावधान रहेको छ ।   कार्य गत सर्तमा  ६ महीनामा संयोजक परिवर्तन हुने व्यवस्था गरीएको छ । तर व्यात्ति गत स्वार्थ  दलिय स्वार्थमा  तीन महीनामा नै संयोजक परिवर्तन गराउन दवाब आईरहेको समीतीले बताएको हो । संस्थागत हित भन्दा पनि व्याक्तिगत स्वार्थ पुर्तीमा  संस्थाको पदलाई दूरुपयोग गर्ने प्रचलनको हावी हुन थालेको पुर्व संयोजकहरुले बताएका छन । पुर्व संयोजक तेजेन्द्र पौडेलले संस्थागत हित भन्दा व्याक्ति गत हितमा पद बाढने काम भईरहेको बताउनु भयो । द्धन्द पिडीतको समस्या समाधान भन्दा पनि दलिय ईसारामा  समीती संयोजक बन्ने  होडवाजीका कारण अशान्ती मौलाएको पौडेललको भनाई छ ।

 यसरी पर्वतमा  दश वर्षे द्धन्दका  घाउहरुलाई समाधान गर्दै जिल्लामा स्थायी शान्ती  कायम गराउन शन्तामा नै  किचालो मच्चिएको छ । नैतीकता र लोकतान्त्रीक मान्यताका अनुसार  नयाँ कार्यसमीती चयन भईसकेपछि छोडनु पर्ने पद  पत्रकार जस्तो गरीमा बोकेको  संस्थाका  पुर्व उपाध्यक्षले छोडन नमान्दा  पत्रकार जगतमा आँच आउनुको साथै  जिल्लामा थप अशान्ती मौलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो